जब दसैं सकिएर तिहार सुरु हुन लाग्छ, फुर्सदमा भएका मानिसहरु मादलको खरी लगाउन हिँड्छन्। लिम्बू समुदायका मानिसले भने च्याब्रुङको छाला फेर्छन्। तर, यो वर्ष भारमा बोझ बनेर बसिरहेका छन्, च्याब्रुङ...
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमै रहेका बेला मदन भण्डारी स्पोर्ट्स एकेडेमीले कर्णाली प्रदेशमा प्रदेश भेलाको तयारी गरेको छ।
सत्तारुढ दल नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई लगाएका आरोप तथ्यहीन र आधारहीन भएको बताएका छन्।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको विवाद जारी रहेका बेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु पार्टी कार्यालय धुम्बाराहीमा छलफलमा जुटेका छन्।