शुक्रबार, भदौ २६, २०८३

विराटनगरमा घरबाटै दिइयो अस्ताउँदो सूर्यलाई अर्घ्य

विराटनगर– विराटनगरका अधिकांश छठका ब्रतालुहरुले घर–घरबाटै अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्।
 |  शनिबार, मंसिर ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ६, २०७७

विराटनगर– विराटनगरका अधिकांश छठका ब्रतालुहरुले घर–घरबाटै अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्।

कोरोना संक्रमणका कारण स्थानीय प्रशासनले खोला, नहरमा भीडभाड नगर्न निर्देशन दिएपछि अधिकांशले घरबाटै छठ पर्व मनाएका छन्।

घरमा पूजा गर्न समस्या भएकाहरुले भने सामाजिक दूरी कायम राखी खोला तथा नहरमा घाट बनाएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्। 

 


 

प्रकाशित: Nov 21, 2020| 01:25 शनिबार, मंसिर ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।