शुक्रबार, भदौ २६, २०८३

अध्यक्षसँगको भेटपछि महासचिवले भने- अवस्था गम्भीर छ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडलले पार्टीभित्रको अवस्था गम्भीर रहेको बताएका छन्।
 |  शुक्रबार, मंसिर ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ५, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडलले पार्टीभित्रको अवस्था गम्भीर रहेको बताएका छन्।

धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्। 

दाहालसँग करिब ३० मिनेट छलफल गरेर बाहिरिने क्रममा उनले परिस्थिति केही जटिल रहेको बताएका हुन्। 

२८ कात्तिकमा बसेको सचिवालय बैठकमा दाहालले राजनीतिक दस्तावेज ल्याएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।

प्रकाशित: Nov 20, 2020| 08:12 शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।