शुक्रबार, भदौ २६, २०८३

समाज

रेलमार्ग सहकार्यसम्बन्धी भारत–नेपाल संयुक्त कार्यदलको चौथो बैठक 

भारतको जोगवनी र नेपालको विराटनगरबीचमा सञ्चालित र अन्य अन्तरदेशीय रेलमार्ग परियोजना सम्पन्न गर्नका लागि तीव्र रुपमा काम अघि बढाउन दुवै पक्षले सहमति जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

एकैपटक ३३ एसएसपीको सरुवा, काठमाडौं र ललितपुर प्रहरी प्रमुख पनि फेरिए

गृहमन्त्रीस्तरीय निर्णयबाट शुक्रवार ३३ जना एसएसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

कञ्चनपुरका वडाध्यक्ष रुखमा झुण्डिएको अवस्थामा मृत फेला

वडाध्यक्ष कृष्ण बहादुर रोकायाको शव सोही वडास्थित किसान मध्यवर्ती वनभित्र रुखमा झुण्डिएको अवस्थामा प्रहरीले फेला फारेको हो । 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छः उपराष्ट्रपति 

उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

वालिङ नगरपालिकामा जनस्वास्थ्य विपद् घोषणा 

स्याङ्जाको वालिङ नगरपालिकामा कोरोना संक्रमण बढेपछि ‘जनस्वास्थ्य विपद्’ घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

‘द्वन्द्वकालीन अपराधको न्यायमा ढिलासुस्ती, नयाँ ज्यादतीलाई प्रोत्साहन’

द्वन्द्वकालकामा भएका मानवअधिकार उल्लंघनमा प्रहरी तथा अभियोजनकर्ताहरूलाई अनुसन्धान अघि बढाउन अवरोध गरेर नेपालका अधिकारीहरूले विधिको शासन तथा सुरक्षा क्षेत्रको सुधार कार्यको अवमूल्यन गरिरहेको ह्युमन राइट्स वाच र एड्भोकेसी फोरमको प्रतिवेदनले...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

बाँकेमा प्रहरी हिरासत भित्रै थुनुवाले गरे आत्महत्या

जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् । 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

कोरोनाबाट होटल संघका निवर्तमान अध्यक्ष शाक्यको मृत्यु 

ओम अस्पतालमा उपचाररत ७० वर्षीय शाक्यको बिहीबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध

औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा बिक्री वितरणमा प्रतिबन्ध लगाएको  छ। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

शान्ति सम्झौताको १४ वर्ष : संक्रमणकालीन न्याय अझै उपेक्षामा

१० वर्षे माओवादी द्वन्द्वलाई विश्राम दिएर मुलुकमा शान्ति स्थापना गर्न १४ वर्ष अगाडि आजकै दिन  विस्तृत शान्ति सम्झौता भएको थियो। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

ललितानिवास जग्गा प्रकरण : मुद्दा चलाइएका ‘हाइप्रोफाइल’ अझै अदालत गएनन्

अख्तियारले विशेषमा मुद्दा दायर गरेको ९ महिना बितिसकेको छ। यो अवधिमा विशेष अदालतले आरोपित सबैका नाममा अदालतमा उपस्थित हुन म्याद पठाइसकेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

छठको अवसरमा प्रदेश २ मा बिदा 

प्रदेश २ सरकारले छठ पर्वको अवसरमा आज र भोली (शुक्रबार–शनिबार) सार्वजनिक बिदा दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

कोरोना त्रासले पोखरा महानगरमा अत्यावश्यकबाहेक सेवा बन्द

पोखरा महानगरपालिकामा अत्यावश्यक बाहेक सेवाहरु कम्तीमा १ हप्ताका लागि बन्द गरिएका छन् । बिहीबार बसेको कार्यपालिका (बोर्ड बैठक)ले यस्तो निर्णय गरेको हो । 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

उपत्यकाको तापक्रम ५.९ डिग्री, देशभर बढ्यो चिसो

देशका उच्च पहाडी तथा हिमाली भेगको मौसम आंशिक बदली र अन्य स्थानमा सफा रहे पनि देशभर निरन्तर चिसो बढिरहेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

अनेक सन्देश बोकेको पर्व छठ

छठ पर्वमा स्थानीय उत्पादन, स्थानीय सीप र स्थानीय संस्कारको समिश्रण पाइन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

राष्ट्रपति भण्डारी छठ पूजामा सहभागी नहुने 

राष्ट्रपति विद्यादेवी भण्डारी कोरोनाको महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौँका विभिन्न स्थानमा हुने पूजामा सहभागी नहुने भएकी छिन् । 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

सिमकोट विमानस्थलबाट दुई स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

जिल्लामा कोरोनाको सङ्क्रमण बढिरहेको बेला पिसीआर परीक्षण नै नगरी सिमकोट आएका उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यलाई पूजा गरिने

छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुन्छ ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने

सत्तारुढ नेकपाको विवाद चरम उत्कर्षमा पुगेका बेला चिनियाँ विदेशमन्त्री नोभेम्बरको अन्त्य तिर नेपाल आउन लागेका हुन् । 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

छठ पर्वअन्तर्गत खरना विधि सम्पन्न

तराई मधेशमा मनाइने लोक आस्थाको पर्व छठको दोश्रो दिन बिहीबार खरना विधि सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७