शुक्रबार, भदौ २६, २०८३

छठको अवसरमा प्रदेश २ मा बिदा 

प्रदेश २ सरकारले छठ पर्वको अवसरमा आज र भोली (शुक्रबार–शनिबार) सार्वजनिक बिदा दिएको छ।
 |  शुक्रबार, मंसिर ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ५, २०७७

जनकपुरधाम– प्रदेश २ सरकारले छठ पर्वको अवसरमा आज र भोली (शुक्रबार–शनिबार) सार्वजनिक बिदा दिएको छ।

सरकारले एक सूचना जारी गर्दै  मिथिलाञ्चलसहित तराई–मधेशका जिल्लामा श्रद्धाभक्तिपूर्वक मनाइने छ्ठ महापर्वको अवसरमा आज र भोलि सार्वजनिक बिदा दिने घोषणा गरेको हो।  

सरकारले कोरोना भाइरस संक्रमण जोखिम कायमै रहेकोले स्वास्थ्य सतर्कता अपनाई छठ मनाउन सम्पूर्ण प्रदेशवासीसँग अपिल समेत गरेको छ।

लोक आस्थाको  पर्व छ्ठ आज हर्षोल्लासका साथ मनाइँदै छ।

प्रकाशित: Nov 20, 2020| 02:58 शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।