शुक्रबार, भदौ २६, २०८३

चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने

सत्तारुढ नेकपाको विवाद चरम उत्कर्षमा पुगेका बेला चिनियाँ विदेशमन्त्री नोभेम्बरको अन्त्य तिर नेपाल आउन लागेका हुन् । 
 |  शुक्रबार, मंसिर ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ५, २०७७

काठमाडौँ- चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने भएका छन् । 

सत्तारुढ नेकपाको विवाद चरम उत्कर्षमा पुगेका बेला चिनियाँ विदेशमन्त्री नोभेम्बरको अन्त्य तिर नेपाल आउन लागेका हुन् । 

उनी कति गते कति दिनका लागि आउने भन्ने विषयमा एकिन हुन बाँकी रहेको तर नेपाल आउने निश्चित भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । 

स्रोतका अनुसार मिति र कार्यतालिका तयार गर्न चीन र नेपाल दुवै तर्फका अधिकारीहरुले काम गरिराखेका छन् । आजभोलिमै यससम्बन्धी अन्तिम सूचना सार्वजनिक गर्ने तयारी भएको छ । 

प्रकाशित: Nov 20, 2020| 00:45 शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।