शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट होटल संघका निवर्तमान अध्यक्ष शाक्यको मृत्यु 

कोरोनाबाट होटल संघका निवर्तमान अध्यक्ष शाक्यको मृत्यु 

ओम अस्पतालमा उपचाररत ७० वर्षीय शाक्यको बिहीबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । 
 |  शुक्रबार, मंसिर ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ५, २०७७

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट होटल संघ नेपाल (हान)का निवर्तमान अध्यक्ष अमरमान शाक्यको मृत्यु भएको छ। 

ओम अस्पतालमा उपचाररत ७० वर्षीय शाक्यको बिहीबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । 

शाक्यलाई दशैँपछि कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मृगौलाको समस्याबाट पीडित थिए भने निमोनियासमेत भएको थियो । 
 

प्रकाशित: Nov 20, 2020| 05:34 शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।