शुक्रबार, भदौ २६, २०८३

२४ घण्टामा थपिए १९ सय ४५ संक्रमित, २२ जनाको मृत्यु  

देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  
 |  शुक्रबार, मंसिर ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ५, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा एक हजार ९४५ कोरोना संक्रमित थपिएका छन्। 

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरणअनुसार योसँगै कुल संक्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ। 

त्यस्तै पछिल्लो २४ घण्टामा २२ जना संक्रमितको ज्यान गएको छ। यससँगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एक हजार २९८ पुगेको छ।

२४ घण्टामा पाँच हजार ३६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। 

हालसम्म संक्रमणमुक्त हुनेको संख्या एक लाख ९१ हजार २ पुगेको छ। 

देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  
 

प्रकाशित: Nov 20, 2020| 10:33 शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।