शुक्रबार, भदौ २६, २०८३

उपत्यकामा थपिए १२ सय २९ संक्रमित 

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, मंसिर ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०७७

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार २ हजार १०३ थपिएकामा धेरै संक्रमित उपत्यकामा नै छन् । 

हाल काठमाडौँमा १२ हजार ४४१ जना सक्रिय संक्रमित छन् भने भक्तपुरमा ९८९ र ललितपुरमा २ हजार २४४ जना सक्रिय संक्रमित छन्। 

त्यस्तै उपत्यकामा मृत्यु हुनेको संख्या ४८२ पुगेको छ । जसमध्ये काठमाडौंमा ३१२, भक्तपुरमा ८१ र ललितपुरमा  ८९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । 
 

प्रकाशित: Nov 19, 2020| 11:26 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।