मंगलबार, वैशाख १५, २०८३

समाज

आज पनि छैन वर्षा र हिमपातको सम्भावना

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९

स्युचाटारमा लगाइएको गहुँ खेती

नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९

नुवाकोटको कोल्पुटार फाँटमा लगाइएको तोरी

नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९

गौरी तालबाट माछा निकाल्दै एक युवा

नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९

परम्परागत ढुंगेघरले भरिएको बागलुङको बान्द्रे गाउँ

नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९

जंगलबाट घाँसको भारी ल्याउँदै रुकुम पश्चिमका महिला

नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९

बागलुङस्थित गाजा दह

नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९

कृषिजन्य वस्तुको पकेट क्षेत्र घोषणा

कृषि क्षेत्रमा आत्मनिर्भर हुन नलगाड नगरपालिकाले १० वटा बालीको पकेट क्षेत्र बनाएर काम थालेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

बाँकेमा चैते धान उत्पादन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, नेपालगञ्जले जिल्लाको बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा धान जोन सुरु गरेपछि ती क्षेत्रमा चैते धान उत्पादन थालिएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

नवलपुर-पोखरा सडकको भौतिक प्रगति आठ प्रतिशत

प्रदेशको गौरवको आयोजनाका रुपमा हेरिएको डेढगाउँ-झ्यालबास सडकको गत वैशाखबाट निर्माण सुरु गरिएको थियो।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

मोटरसाइकलको ठक्करबाट कञ्चनपुरमा एक जनाको ज्यान गयो

जिल्लाको पुनर्वास नगरपालिका–२ मोतिबस्तीमा म.२ प ९८६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री महात्मा चौधरीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

फापर र जुनेलो खेती लोप हुँदै

विगतमा जिल्लाको मध्य पहाडी क्षेत्रको लाफागाउँ, रौता पाँबु मलबासे, भुटार, नामेटार रामेटार, गामसिङटार, रसुवा रातमाटे, साउने खाँबु क्षेत्रमा सो खेती हुँदै आएको थियो।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

अब मालपोत र नापीमा सेवाप्रवाहसँग जोडेर मूल्यांकन हुने

जनतासँग प्रत्यक्ष सरोकार राख्ने नापी र मालपोतको सेवा प्रवाहलाई गुनासोरहित र सदाचारयुक्त बनाउने सन्दर्भमा मन्त्रालयले उक्त कार्यसूची अघि सारेको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

बन्दीपुरमा सुन्तला उत्पादन वृद्धि

गाउँपालिकाले सुन्तला खेतीलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरेपछि उत्पादन वृद्धि भएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

वन विज्ञान अध्ययन संस्थानको संग्रहालय प्रयोगविहीन

हेटौँडामा वन पैदावार र वन्यजन्तुको संरक्षण तथा अध्ययन गर्नका लागि निर्माण गरिएको पुस्तकालयसहितको सो संग्रहालय संरक्षणको पर्खाइमा छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

बैतडीमा एक जना मृत भेटिए

जिल्लाको दशरथचन्द नगरपालिका–५ बस्कोट शहिद गेटस्थित खोल्सामा ५५ वर्षीय लक्ष्मण नायक मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

लिदी पहिरोबाट विस्थापितलाई जग्गाधनी प्रमाण पुर्जा

जुगल गाउँपालिका–२, लिदीमा पहिरोबाट विस्थापितलाई साढे दुई वर्षपछि जग्गाधनी पुर्जा पाएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

कामना विकास बैंकका सिइओ प्रवीण बस्नेत पक्राउ

कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा सीईओ बस्नेत पक्राउ परेका हुन्। उनी सहित सहित चार जना पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

बागलुङ-पोखरा सडक दैनिक आठ घण्टा बन्द हुने

बागलुङ– पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

जाजरकोटमा भिरबाट लडेर एक जनाको ज्यान गयो

कुशे गाउँपालिका वडा नम्बर ४ तप्तीका अन्दाजी ३१ वर्षीय अम्मरबहादुर शाहीको ससुरालीबाट फर्किंदै गर्दा भिरबाट लडेर मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९