मंगलबार, वैशाख १५, २०८३

समाज

सुन्तलाबाट २० करोड भित्रियो म्याग्दीमा

जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनलगायतका बजारमा निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९

तामाकोसी सहायक आयोजनाको रुपमा बन्दैछ रोल्वालिङ खोला जलविद्युत

कूल २२ मेगावाट क्षमताको सो आयोजना नदी प्रवाहमा आधारित आयोजना हो। यसको डिजाइन बहाव १३ दशमलब चार घनमिटर प्रतिसेकेण्ड रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९

भद्रपुर-सलकपुर सडक ६ प्रतिशत कालोपत्रे

कनकाई मोती जेभी काठमाडौँले २०७८ भदौमा दुई वर्षभित्र कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता गरेको थियो। हालसम्म तीन दशमलव छ किलोमिटर मात्र कालोपत्रे गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९

मिस नेपालका लागि आवेदन खुला

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकरले मिस नेपालको आगामी यात्राका लागि आवेदन खुला भएको जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९

नेपाल प्रहरीका १२९ डीएसपीको सरुवा [सूचीसहित]

प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गरी एक सय २९ डीएसपीको सरुवा गरिएको जानकारी गराएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९

दसैंयता पानी परेको छैन रसुवामा, किसानका हात पुर्पुरोमा

समय-समयमा वर्षा नभएपछि उत्तरी क्षेत्रमा लगाइएका हिउँदे बाली गहुँ, जौ, करू तथा दक्षिणी भेकका गहुँ, तोरी, आलुसमेतलाई सिँचाइको अभाव भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९

दाङमा सवारी दुर्घटना : ६ महिनामा २५ जनाले ज्यान गुमाए

तुलसीपुर उपमहानगरपालिकाको वडा नं ४ श्रीखोलामा भएको दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भयो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९

विश्व सिमसार दिवस: नारामै सिमित सिमसार संरक्षण

आज विश्व सिमसार दिवस मनाइँदै छ। मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९

नेपाल प्रहरीका ५३ एसपीको सरुवा [सूचीसहित]

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ५३ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९

भौतिक पूर्वाधार र यातायात सुधारका लागि कार्यदल गठन

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज मन्त्रिस्तरीय निर्णयमार्फत सो कार्यदल गठन गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९

जुम्लामा रविलाई गृहमन्त्री माग्दै सरकारी कर्मचारीको आत्मदाह प्रयास

नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछानेलाई पुनः गृहमन्त्री फिर्ता दिन माग गर्दै गोकर्ण कार्कीले आफैंलाई लगाए आगो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनविरुद्ध सर्वोच्चमा रिट

संविधानविपरीत निर्वाचनको मिति तय गरिएको दाबीसहित अधिवक्ता ज्ञानेन्द्रराज आरणले सर्वोच्चमा रिट दायर गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९

श्रीलंका भ्रमणमा जाँदै परराष्ट्रमन्त्री पौड्याल

परराष्ट्रमन्त्रीको कार्यभार सम्हालेपछि डा. विमला राई पौड्याल पहिलो पटक श्रीलंका भ्रमणमा निस्कन लागेकी हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९

राम जन्मभूमि अयोध्या पुर्‍याइयो कालीगण्डकीको देवशिला

अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन कालीगण्डकीको देवशिला लखनउ लगिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९

देशका छुट्टाछुट्टै स्थानमा तीन जना मृत फेला

देशका विभिन्न स्थानमा तीन जना मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९

गृह मन्त्रालयबारेको विवाद मिलाउन सत्तारुढ दल आन्तरिक छलफलमा

गृह मन्त्रालयलाई लिएर बढ्दो मतभेदलाई मिलाउन प्रमुख सत्तारुढ दलहरूले छलफललाई तीव्रता दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९

बैतडीस्थित देहिमाण्डौंको चडेखानमा पुग्यो टेलिकमको नेटवर्क

बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका-२ अन्तर्गत चडेखानमा नेपाल टेलिकमको टावर विस्तार गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९

दोलखाको कटुवाचौर बजारमा भीषण आगलागी, ९ घर जलेर नष्ट

दोलखाको कालीञ्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा भीषण आगलागी हुँदा ९ घर जलेर नष्ट भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९

पत्रकारको आँखा जँचाउन नेत्रज्योति सङ्घसँग सम्झौता

महासङ्घमा भएको एक कार्यक्रमका बीच दुवै संस्थाका पदाधिकारीको उपस्थितिमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९