मंगलबार, वैशाख १५, २०८३

परम्परागत सीपमा विद्यार्थीको चासो

पछिल्लो समय गुन्द्री बुन्ने परम्परा हराउँदै गएपछि विद्यालयले कावासोती नगरपालिकाको सहयोगमा विद्यार्थीलाई गुन्द्री बुन्न सिकाएको हो।
 |  बुधबार, माघ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ २५, २०७९

National life
kumari

पूर्वी नवलपरासीको कावासोती–११ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई गुन्द्री बुन्न सिकाइँदै। पछिल्लो समय गुन्द्री बुन्ने परम्परा हराउँदै गएपछि विद्यालयले कावासोती नगरपालिकाको सहयोगमा विद्यार्थीलाई गुन्द्री बुन्न सिकाएको हो। तस्बिरः राजु चापागाई/रासस


प्रकाशित: Feb 08, 2023| 02:00 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।