मंगलबार, वैशाख १५, २०८३

काठमाडौं महानगरले माग्यो कर्मचारी

काठमाडौं महानगरपालिकाले दुई जना कर्मचारी मागेको छ।
 |  बुधबार, माघ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ २५, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाले दुई जना कर्मचारी मागेको छ।

National life

महानगरमा सञ्चालित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम)बाट स्वीकृत प्राविधिक सहायक र रोजगार सहायक पदमा पदपूर्तिका लागि महानागरले दरखास्त आह्वान गरेको हो।

योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र माग बमोजिमको विवरणसहित महानगरमा सम्पर्क गर्न सूचनामा भनिएको छ।

प्राविधिक सहायक पदका लागि सिभिल इन्जिनियरिङमा प्रमाणपत्र वा ओभरसियर वा डिप्लोमा तह हुनुपर्ने र रोजगार सहायक पदका लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ।

सानै आधारभूत कम्प्युटर सीप सम्बन्धी कम्तीमा ३ महिनाको तालिम लिएको हुनुपर्ने सूचनामा जनाइएको छ। आवेदन आजको मितिले १५ दिनभित्र दिनुपर्ने बताइएको छ।

kumari

प्रकाशित: Feb 08, 2023| 09:00 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।