मंगलबार, वैशाख १५, २०८३

लागूऔषधसहित बर्दियाबाट दुई जना पक्राउ

बढैयाताल गाउँपालिका–२ फुटाहाबाट लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब १ ग्राम ५ मिलिग्रामसहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
 |  बुधबार, माघ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ २५, २०७९

National life
kumari

बर्दिया- बढैयाताल गाउँपालिका–२ फुटाहाबाट लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब १ ग्राम ५ मिलिग्रामसहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका–१५ चन्नुवा बस्ने २७ वर्षीय करन थारु र सोही ठाउँ बस्ने २५ वर्षीय विनोद थारु रहेका छन्। 

प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले भारतबाट साईकलमा नेपालतर्फ आउँदैगरेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। त्यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Feb 08, 2023| 07:33 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।