मंगलबार, वैशाख १५, २०८३

रेडक्रसको सहयोगमा किनियो ३० एम्बुलेन्स

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)को सहयोगमा खरिद गरिएका ३० वटा एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय कालीमाटीमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो ।
 |  बुधबार, माघ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ २५, २०७९

National life
kumari

विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय सेवा पुर्याउने उद्देश्यले  नेपाल रेडक्रस सोसाइटीले विभिन्न २२ जिल्ला शाखा र आठ उपशाखालाई हस्तान्तरण गरेको एम्बुलेन्स । रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)को सहयोगमा खरिद गरिएका ३० वटा एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय कालीमाटीमा  आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो । तस्बिरः अशोक घिमिरे/रासस


प्रकाशित: Feb 08, 2023| 05:30 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।