मंगलबार, वैशाख १५, २०८३

पौडेलको अध्यक्षतामा डोरीतानको तदर्थ समिति गठन

ष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भवानीप्रसाद पौडेलको अध्यक्षतामा नेपाल डोरीतान संघ केन्द्रीय कार्य समितिको तदर्थ समिति मंगलबार गठन गरेको छ।
 |  बुधबार, माघ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ २५, २०७९

National life
kumari

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भवानीप्रसाद पौडेलको अध्यक्षतामा नेपाल डोरीतान संघ केन्द्रीय कार्य समितिको तदर्थ समिति मंगलबार गठन गरेको छ। पौडेलको अध्यक्षतमा १३ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरिएको राखेपले जानकारी दिएको छ।

उपाध्यक्षमा सूर्यबहादुर भट्टराई, सुवास पोखरेल, भुवनलाल श्रेष्ठ, राजकुमार आचार्य र केशवराज गौतम, महासचिवमा शैलेज नेपाल, सचिवमा विमल पौडेल र कोषाध्यक्षमा शिव शैंजु रहेका छन्। सदस्यमा मिनराज बेलवासे, अभिलाशा पन्थ, केशव ओली र सुनिता थापा छन्।

उहीहरुलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्लले मंगलबारै पत्र हस्तान्तरण गरे।

प्रकाशित: Feb 08, 2023| 08:15 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।