मंगलबार, वैशाख १५, २०८३

खैरो हिरोइनसहित टीकापुरबाट एक युवक पक्राउ

कैलालीमा खैरो हिरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  बुधबार, माघ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ २५, २०७९

National life
kumari

धनगढी- कैलालीमा खैरो हिरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। टीकापुर नगरपालिका-५ नुक्कलीपुरका २३ वर्षीय साजन चौधरीलाई प्रहरीले लागूऔषध खैरो हिरोइनसहित मंगलबार पक्राउ गरेको हो।

उनले लगाएको जकेटको भित्री गोजीवाट ६७० मिलि ग्राम लागूऔषध र साथमा रहेको अनटेस्ट मोटरसाइकलसहित पक्राउ गरेको बताएको छ। यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Feb 08, 2023| 12:09 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।