मंगलबार, वैशाख १५, २०८३

समाज

नेपाल टेलिकमको वार्षिकोत्सवमा रक्तदान

नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको १९औँ वर्षिकोत्सवका अवसरमा भद्रकालीस्थित केन्द्रीय कार्यालयमा उनीहरुले रक्तदान गरेको कार्यक्रम संयोजक समिता कोइराला जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९

मूल्य नपाएपछि चितवनका किसानले सडकमै फाले तरकारी

टमाटर, काउली, बन्दालगायतका तरकारी बोकेका गाडीसहित नारायणगढ पुगेका किसानहरूले पूर्व-पश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरिरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९

बलि दिन भारत पुर्‍याइएकी १६ वर्षीया नाबालिगको उद्धार

बलि दिन भारतको दिल्ली पुर्‍याइएकी नाबालिगलाई नेपाल प्रहरीको बेचबिखन अनुसन्धान ब्युरोले विशेष सूचनाका आधारमा उद्धार गरी घटनामा संलग्नताको आंशका ६ जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९

अटोमा गाँजा ओसारपसार, पाँच जना पक्राउ

सुनसरीको दुहबी नगरपालिका-३ स्थित कोशी राजमार्गबाट लागूऔषध गाँजासहित पाँच पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९

मापसे गरेर आफ्नै बुबाको हत्या गर्ने पक्राउ

मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण प्रकाशले दाउराको चिरपट प्रहार गर्दा गम्भीर घाइते भएका निर कुमारको चपुरस्थित चन्द्रपुर अस्पताल प्रालिमा उपचारको क्रममा मृत्यु भएको हो।

ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा

कोषले आज एक सूचना जारी गर्दै व्यवसायी सुधीर बस्नेतको स्वामित्वमा रहेको हाउजिङको लिलामी प्रक्रिया अघि बढाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९

चोरीको मोटरसाइकल समात्दा अभियुक्तको साथबाट पेस्तोल बरामद, तीन जना पक्राउ

चाइनिज पेस्तोल, गोली, लागूऔषध र चोरिएको मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय इटहरीले तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९

बालिका बलात्कार मुद्दामा ७३ वर्षीया वृद्धलाई जन्मकैदको फैसला

जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९

स्रोत नखुलेको २० लाख नगदसहित किशोर पक्राउ

प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले प्रदेश २-०३-०११ प ६३४३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक साहको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९

सन्दीप लामिछाने रिहाइ प्रकरण : सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

गएको मंगलबार महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई छोड्ने उच्च अदालतको आदेश बदर गरी उनलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा निवेदन दिएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९

पत्रकार महासंघले थाल्यो शुद्धीकरण अभियान, निष्कृय सदस्यता त्याग्न आग्रह

नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरण अभियान चलाउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९

झापामा दुई ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

शिवसताक्षी नगरपालिका-१, धरमपुरमा आज बिहान दुईवटा ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९

बैतडीमा २७ वर्षीय युवक मृत फेला

डडेल्धुराका युवक बैतडीमा मृत फेला परेका छन्। बैतडीको पाटन नगरपालिका-६ थापला डाँडा भीरमा एक युवक मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९

रौतहटमा सामान्य विवादमा छोराले गरे बुबाको हत्या

घरायसी विवादमा रौतहटको चन्द्रपुर नगरपालिका-६ स्थित हातेमालो सामुदायिक वन नजिकै घर भएका ३२ वर्षीय प्रकाश राईले बिहीबार राति आफ्नै बुबाको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९

कुनै जात र लिंग विशेषको रहेन नौमती बाजा

विगत समयमा बाहुन, क्षेत्री समुदायका व्यक्तिलाई नौमती बाजा छुन र बजाउन बन्देज थियो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९

दुवै मिर्गौला फेल भएका पूर्व प्रधानसेनापति कट्‌वाल आईसीयूमा भर्ना

दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका उनी स्वास्थ्य जटिल बनेपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९

आन्तरिक उडानमा थप पाँच नियम

आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले नयाँ हवाई उडान व्यवस्था गरिएको प्राधिकरणले बताएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९

खरको भर

यहाँका स्थानीयवासी नजिकैको जंगलबाट खर ल्याएर घर छाउने गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९

घोराहीमा खनिए ४३ वटा पोखरी

जलाशयका माध्यमबाट पर्यावरण जोगाउनुका साथै कृषि क्षेत्रको विकासका लागि खेतबारीमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्य छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९