मंगलबार, वैशाख १५, २०८३

जबरजस्ती करणी उद्योग मुद्दामा फरार एक जना पक्राउ

प्रहरीले जबरजस्ती करणी उद्योग मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ।
 |  बिहीबार, माघ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९

National life
kumari

काठमाडौं- प्रहरीले जबरजस्ती करणी उद्योग मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–३ का ४५ वर्षीय युवराज भन्ने यामनाथ पौडेल रहेका छन्। उनलाई तीन महिना कैद र तीन हजार जरिवाना तोकिएको छ।

झापा जिल्ला अदालतको २०७७ माघ २७ गते भएको फैसला विरुद्ध पुनरावेदन परी सम्मानित उच्च अदालत बिराटनगर इलाम इजलासबाट मिति २०७९ बैशाख २१ गते सुरु फैसला उल्टी भई भएको फैसलाअनुसार जबरजस्ती करणी उद्योग मुद्दामा फरार उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

प्रकाशित: Feb 09, 2023| 09:00 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।