मंगलबार, वैशाख १५, २०८३

बझाङमा ट्रयाक्टर दुर्घटना

बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्।
 |  बिहीबार, माघ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९

National life
kumari

धनगढी- बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्।

गयराति जिल्लाको वित्थडचिर गाउँपालिका वडा नम्बर १ पोखरी भन्ने स्थानमा ट्रयाक्टर दुर्घटना हुँदा चालक डडेल्धुराको परशुराम नगरपालिकाका टेकेन्द्र बोहरा घाइते भएका हुन्। प्रहरीका अनुसार बोहरालाई उपचारका लागि डडेल्धुरा रेफर गरिएको छ।

राति सुपप्र ०१००२ त ४४१८ नम्बरको ट्रयाक्टर वित्थडचिर गाउँपालिका वडा नम्बर १ पोखरीमा सडकबाट करिब १०० मिटर तल खसेको थियो।

प्रकाशित: Feb 09, 2023| 10:53 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।