मंगलबार, वैशाख १५, २०८३

समाज

संसद् भवन अगाडि भिख माग्दै बालिका

अकासेपुलमा भिख माग्नका लागि राखिएकी एक अबोध बालिका
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९

परम्परागत भण्डारण

घरको पालिमा भण्डारण गरेर राखिएको फर्सी।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९

ठेकेदारको लापरबाहीले तीन वर्षमा १४ प्रतिशतमात्र कालोपत्रे

निर्माण कम्पनी शङ्करमाली कन्ट्रक्सन कम्पनीले विसं २०७६ कात्तिक ४ गते दश किलोमीटर सडकखण्डमा २०७८ माघ १५ गते सम्ममा सक्नेगरी कालोपत्रे गर्न सम्झौता गरे पनि निर्माण कार्यले गति लिन नसकेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९

कञ्चनपुरका बंगुर फार्ममा 'अफ्रिकन स्वाइन फिभर' संक्रमण

बेदकोट नगरपालिका–४ स्थित बङ्गुर फार्ममा सङ्क्रमण देखिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक डा. पानसिंह ठगुन्नाले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९

हिमपात र वर्षा नहुँदा हिउँदेबाली सुक्न थाले

अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भए पनि यस वर्ष भने हिमपात र वर्षा भएको छैन। हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेको...
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९

महोत्तरीमा जिपको ठक्करबाट एक बालिकाको ज्यान गयो

मृत्यु हुनेमा स्थानीय चार वर्षीया अंशुकुमारी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९

इलाममा एक महिला मृत भेटिइन्

इलामा नगरपालिकाको साबिक साङरुम्बा वडा- ९ कि कमला तामाङ आफ्नै घरमा शरीरभरी रगम पोतिएको अवस्थामा मृत भेटिएकी हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९

संस्कृतिको जगेर्ना गर्दै कर्णालीका मुगाली महिला

बढ्दो आधुनिकता र सहरीकरणका कारण पछिल्लो समयमा यहाँका मौलिक संस्कृति विस्तारै हराउन थालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९

मिटरब्याजीको साथमा हतियार, एक जना पक्राउ

जनकपुरबाट प्रहरीले हतियारसहित एक जना मिटरब्याजीलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९

पुरानो बानेश्वरमा फार्मेसी सञ्चालक छोरीसहित मृत फेला

छोरीलाई छुरा प्रहार गरिएको जस्तो देखिएको प्रहरीले जानकारी दिएको छ। किशोर भने झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण

कैलाली र कञ्चनपुरका बङ्गुर फार्ममा बङ्गुर, सुँगुर र बँदेलमा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिन थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९

संस्कारयुक्त शिक्षा नै चैतन्य पाठशालको मूल दर्शन हो : गणेश प्रसाद जोशी

धनगढी-५ शिवनगरमा रहेको चैतन्य पाठशालाले भव्य रूपमा वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ। वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा पाठशालाले हरेक वर्ष शिक्षा साधना पुरस्कारबाट सम्मान गर्ने घोषणासमेत गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९

कैलालीको खानीडाँडामा जिप दुर्घटना

डडेल्धुराबाट धनगढी आउँदै गरेको जिप कैलालीको खानीडाँडामा दुर्घटना भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९

सिरहाबाट चार लाख ३५ हजार क्कली नोटसहित दुई जना पक्राउ

चार लाख ३५ हजार नेपाली नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले शनिबार साँझ सिरहाबाट दुई जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९

राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेरको निधन

९५ वर्षीय जबराको उपचारका क्रममा आइतबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९

चन्द्रागिरि पुगे मलेसियाका गृहमन्त्री

शनिबार बिहानै त्यहाँ पुगेका मलेसियाका गृहमन्त्री इस्मालीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले स्वागत गर्नुका साथै त्यहाँ निर्माण भएका विभिन्न पूर्वाधारहरूको स्थलगत भ्रमण गराएका थिए।
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९

गुल्मीमा पक्राउ परे भारतीय नागरिकका हत्या आरोपी

सत्यवती गाउँपालिका–१ का छविलाल र उनकी श्रीमती विष्णु अधिकारीले भारतीय नागरिक शेख आलिनामको हत्या गरेको स्वीकारे।
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९

लोकतन्त्रलाई संस्थागत बनाउन प्रेस स्वतन्त्रता अपरिहार्य : गगन थापा

प्रेसलाई संकुचनमा पारेर संघीयतालाई समाप्त पार्ने खेल भइरहेको नेता थापाको जिकिर।
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९

नक्कली अमेरिकी डलरसहित महाराजगञ्जबाट पाँच जना पक्राउ

प्रहरीले नक्कली अमेरिकी डलरसहित पाँच जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९

स्कुटर दुर्घटनामा आमाछोराको मृत्यु

पाल्पाको बगनासकाली गाउँपालिका-९, चापपानी झिरभन्ज्याङमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा आमा-छोराको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९