मंगलबार, वैशाख १५, २०८३

समाज

लोकसेवा परीक्षामा थारु समुदायलाई आरक्षण दिन सर्वोच्चको परमादेश

थारु कल्याणकारिणी सभाले सर्वोच्च अदालतमा दायर गरेको रिटमा मंगलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले थारुसहित नयाँ आरक्षित वर्गका लागि जेजस्तो अनुपातमा आरक्षणको व्यवस्था छ, सोही अनुसार लोकसेवाले...
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

पशुको बाँझोपन परीक्षण गर्न एक्स-रे सेवा

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जिल्लाको रेसुङ्गा नगरपालिका र इस्मा गाउँपालिकामा यो सेवा सुरु गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

अमेरिकी नियोगकी प्रमुख सामन्थाले हस्तान्तरण गरिन् विद्यालय भवन

मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

तरकारी ढुवानी गर्न इच्छाकामनामा कृषि एम्बुलेन्स

कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि पालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

गोर्खा भर्ती सम्झौता पुनरावलोकन गर्न सरकारलाई सर्वोच्चको आदेश

मंगलबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले नेपाल सरकारका नाममा यस्तो आदेश दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

रविको पासपोर्टसम्बन्धी उजुरी दिन युवराज पुगे सरकारी वकिलको कार्यालय

रविले पासपोर्ट दुरुपयोग गरेको प्रमाण भएर पनि प्रहरीले उजुरी नलिएको दाबी गर्दै उनले सरकारी वकिलको कार्यालयमा उजुरी दिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

एक सय ५० देशका राष्ट्रगान गाउने रामजीको 'विश्व यात्रा'

चोक-चोकका चिया पसलमा होस् वा मेला महोसत्व होस् राष्ट्रगान गुनगुनाउने रामजी नेपालीको लतै बनिसक्यो। उनले नेपालको मात्रै होइन विभिन्न एक सय ५० भन्दा बढी देशका राष्ट्रगान गाउछन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

मैतीदेवी प्रहरी विटमा महानगरको डोजर

काठमाडौंको मैतीदेवीस्थित नेपाल प्रहरी विटमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

बुहारीमाथि करणी गर्ने ससुरा कारागार चलान

बुहारीमाथि जबरजस्ती करणीको आरोपमा पक्राउ परेका ससुरालाई कारागार चलान गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

चिकित्सक संघको मतगणना जारी, कार्कीको अग्रता कायमै

अध्यक्ष पदका लागि भएको निर्वाचनको मतगणानामा सुरुवातीदेखि नै अग्रता लिइरहेका डा. अनिलविक्रम कार्कीको अग्रता कायमै छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

सासू कुट्ने दुई बुहारीलाई तीन महिना कैद, ५०/५० हजार जरिवाना

अछाम जिल्ला अदालतले ५३ वर्षीया सासू कुटपिट घटनामा संलग्न दुई बुहारीलाई तीन महिना कैद फैसला सुनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

छुट्टाछुट्टै स्थानमा लडेर पाँचथरमा दुई जनाको मृत्यु

भीर र रुखबाट लड्दा सोमबार साँझ पाँचथरको फिदिमका दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा देखियो बर्डफ्लू

काठमाडौं उपत्यकाका तीन स्थानमा बर्डफ्लू पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

धादिङमा टिपरमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

धादिङको थाक्रे गाउँपालिका-६ मा टिपरमा स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

मोटरसाइकल दुर्घटनामा परी धनुषामा एक जनाको मृत्यु

धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४, कटैया चौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

चरनमा छाडिएको गोरु खुट्टा काटिएको अवस्थामा फेला

खोटाङमा अज्ञात व्यक्तिले चरनमा छाडिएका हल गोरुको खुट्टा काटिदिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

गाउँपालिकाले प्रयोग बिहीन पारेको दमकल

‘ब्याट्री डाउन’ भएर ‘स्टार्ट’ नै नहुने भएपछि खोटेहाङ गाउँपालिकाको बारुणयन्त्र (दमकल) दुई वर्षदेखि थन्किएर बसेको छ। प्रदेश नं १ नं सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले वि.सं. २०७७ असोज २९...
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

आगलागी परी जुम्लामा एक जनाको मृत्यु

जुम्लाको चन्दननाथ नगरपालिका-१ ठिन्केमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

चिया निर्यातबाट बर्सेनि तीन करोड विदेशी मुद्रा आर्जन

चिया निर्यातबाट बर्सेनि तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै...
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

हत्यापछि श्रीमती ढलेर मरिन् भन्दै प्रहरीकोमा पुगेपछि...

श्रीमतीको हत्या आरोपमा रोल्पाको लुङ्ग्री गाउँपालिका ६ का ४९ वर्षीय कीर्तिमान बुढाथोकी पक्राउ परेका छन्। ४४ वर्षीया श्रीमती गोबिनाको हत्या गरेको आरोपमा कीर्तिमान पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले दाङले जनाएको...
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९