सोमबार, वैशाख १४, २०८३

भन्सार छलीका सामानसहित धनगढीबाट दुई जना पक्राउ

धनगढीबाट भन्सार छलीका सामानसहित दुई जना पक्राउ परेका छन्।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

National life
kumari

धनगढी- धनगढीबाट भन्सार छलीका सामानसहित दुई जना पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपलिका वडा नम्बर २ मलनचोकबाट २८ वर्षीय सुरेन्द्र चौधरी र ४२ वर्षीय भागरती मल्लम पक्राउ परेका हुन्। 

शनिबार प्रहरी चौकी त्रिनगरको समूहले उनीहरुलाई अबैध भन्सार छलीका सामानसहित पक्राउ गरेको हो। जिल्लाको कैलारी गाउपालकिका वडा नम्बर ९ का चौधरी र गोदावरी नगरपालिकाका मल्लले भारतबाट भन्सार छली गरी ल्याएको २० हजार पाँच सय मूल्य बराबरका अबैध सामान बरामद गरिएको हो।

प्रकाशित: Feb 12, 2023| 09:56 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।