सोमबार, असार २९, २०८३

फुङ्लिङस्थित हटियामा घरेलु उत्पादन नाङ्लो, डालो

हरेक शनिबार र मंगलबार लाग्दै आएको हटियामा स्थानीय उत्पादनले समेत राम्रो बजार पाउने गरेको छ।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित तोक्मे डाँडामा लाग्दै आएको हटियामा स्थानीय घरेलु उत्पादन नाङ्लो, डालोलगायतका सामान बिक्रीका लागि राखेर बसेका स्थानीय। 

हरेक शनिबार र मंगलबार लाग्दै आएको हटियामा स्थानीय उत्पादनले समेत राम्रो बजार पाउने गरेको छ। तस्बिर : सन्तोष पुर्कुटी/रासस

प्रकाशित: Feb 12, 2023| 06:05 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।