सोमबार, वैशाख १४, २०८३

समाज

बझाङमा ट्रयाक्टर दुर्घटना

बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

विमानस्थल पुगेर पर्यटन मन्त्रीले गरे अनुगमन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एकाबिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

जीर्ण बन्यो बागलुङ-बेनी सडक

बागलुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडक जीर्ण अवस्थामा छ। उक्त सडकमा जताततै खाल्डाखुल्डी छन्। सडकमा नालीसमेत बनेको अवस्था छैन। कालोपत्र उप्किएको छ। कतै सडक धुलाम्मे छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

मौसम धुम्म छ, पानी पर्ने सम्भावना छैन

केही दिनदेखि काठमाडौं उपत्यकासहित धेरै ठाउँको मौसम धुम्मिएको छ। मौसम धुम्मिए पनि तत्काललाई पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् गंगा नगरकोटीले बताए।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

जबरजस्ती करणी उद्योग मुद्दामा फरार एक जना पक्राउ

प्रहरीले जबरजस्ती करणी उद्योग मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

भत्ता बुझ्न गएकी वृद्धाको बाटैमा मृत्यु

बझाङमा भत्ता बुझ्न गएकी वृद्धाको बाटोमा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

चार जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नायव महानिरीक्षक पदमा बढुवा

चार जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नायव महानिरीक्षक पदमा बढुवा भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

बुटवल आसपासमा एकसातासम्म लोडसेडिङ, यस्तो छ कारण

बुटवल आसपास क्षेत्रमा आज देखी एक हप्तासम्म नियमित विद्युत् सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिड महाशाखाले जारी गरेको सूचना अनुसार बिहीबारदेखि एक सातासम्म बत्ती जाने छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

वन्यजन्तुबाट तरकारी जोगाउनै मुस्किल

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किने वन्यजन्तुबाट भीमदत्त नगरपालिकाका किसान हैरान छन्। निकुञ्जसित जोडिएका बस्तीका किसानलाई खेतमा लगाएको अन्न र तरकारी खेती जोगाउन सकस भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

हेल्मेटभित्र १८ लाख रुपैयाँ, दुई जना पक्राउ

हेल्मेटभित्र लुकाइछिपाइ ल्याउँदै गरेको १८ लाख नेपाली रुपैयाँ र दुई हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले पर्सा जिल्लाको दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

सिकाइदिने भन्दै बोलाएर शिक्षकबाट विद्यार्थी बलात्कृत, शिक्षक पक्राउ

रुपन्देहीको देवदहमा एक किशोरी आफ्नै शिक्षकबाट बलात्कृत भएको घटना बाहिरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

सप्तरीमा घरभित्रै पसेर भारतीय नागरिकले नेपालीमाथि गोली चलाए

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा बुधबार साँझ भारतीय नागरिकले घरभित्रै पसेर एक जनामाथि गोली प्रहार गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

आजको मौसम देशका कुन भेगमा कस्तो रहला?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

किशोरी बलात्कार र बेचबिखन आरोपमा स्वास्थ्यकर्मीसहित तीनजना पक्राउ

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख ज्ञानेन्द्र फुँयालका अनुसार बालिकालाई ललाइफकाइ होटलमा लगेर बलात्कार गरेको कसुरमा जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका स्वास्थ्यकर्मी तथा अहेब राजीवकुमार यादव पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९

लेनदेन मिलाउन अपहरणको नाटक गर्ने ६ जना समातिए

प्रहरीका अनुसार मंगलबार काठमाडौंको नैकापमा केही व्यक्ति अपहरणमा परेको भन्दै सूचना आएको थियो। तर, अपहरणमा परेका भनिएका व्यक्तिहरुले नाटक गरेको भेटिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९

कहिले सकिन्छ नारायणगढ–बुटवलको सकस? चार वर्षमा २५ प्रतिशतमात्र काम

नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वीखण्ड प्रमुख इन्जिनियर रमेशकुमार दिष्टीका अनुसार गत साउन २२ मा सडक विस्तारको काम सक्नुपर्नेमा विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले तीन सय ८६ दिन म्याद थप गराएको...
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९

टर्कीमा मेडिकल टिम र अत्यावश्यक सामग्री पठाइने

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले उक्त निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९

संगठन संरचना परिमार्जन गर्ने तयारीमा स्वास्थ्य मन्त्रालय

कार्ययोजना अनुसार वि.सं. २०७९ फागुनभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी समिति गठन गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयबाट स्वीकृति लिइसक्ने उल्लेख छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९

'शिक्षकले पिटेको पीर'मा विद्यार्थीले गरिन् आत्महत्या

गौरीगञ्ज माविमा कक्षा ११ मा अध्ययनरत सोनी राजवंशीले आत्महत्या गरेकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९

रविसँग नाम जोडेर बोलेपछि डिल्लीरामविरुद्ध साइबर ब्युरो पुगिन् करिश्मा

एक युट्युब च्यानलमा खनालले आफ्नोविरुद्ध जथाभावी बोलेपछि करिश्माले प्रहरी गुहारेकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९