सोमबार, वैशाख १४, २०८३

समाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

थाई स्माइल एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङको निरन्तरता दिन एयरलाइन्सका प्रतिनिधिसँग घूसका लागि बार्गेनिङ गरेको पाइएपछि उनी निलम्बनमा परेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

पश्चिम रुकुम केन्द्रबिन्दु भएर गयो भूकम्प

पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

बारामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

बाराको सिम्रौनगढ नगरपालिका–५ मा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। दुईजना घाइते छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

ट्याक्टर घरमाथि खस्दा एक जनाको मृत्यु

तेह्रथुमको म्याङलुङ नगरपालिका-६, सुर्के चोकमा ट्याक्टर पल्टिएर च्यापिँदा एक वृद्धाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

चाहिएको समयमा एम्बुलेन्स उपलब्ध नहुँदा सास्ती

छ वर्षअघि खोटाङ सेवा समाज बेलायतले जिल्लाका लागि सात एम्बुलेन्स एकसाथ उपलब्ध गरायो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

घोराहीस्थित गोरखनाथ वैदिक गुरुकुलमा आगलागी

घोराही उपमहानगरपालिका-१७ चौघेरास्थित गोरक्ष रत्ननाथ मठको हाताभित्र रहेको गोरखनाथ वैदिक गुरुकुलमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

खाग तस्करमा संलग्न १५ जना पक्राउ

संरक्षित वन्यजन्तु गैंडा चोरीसिकार गरी अवैध रूपमा गैंडाको खाग (आखेटोपहार) ओसारपसार तथा खरिद बिक्री गर्ने १५ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

अभिनेत्री अश्लेशा ठकुरी सवारी दुर्घटनामा घाइते

अभिनेत्री अश्लेशा ठकुरी दुर्घटनामा परी सामान्य घाइते भएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

शिक्षक सेवा आयोगले खोल्यो निमावि तहको विज्ञापन

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

पश्चिमी वायुको प्रभाव रहँदा कस्तो रहला देशभरको मौसम?

प्रदेश–१, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ...
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

मादलमा भारतीय सीप

मादल बनाउँदै भारतीय व्यापारी।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

टर्की पठाइयो राहत

नेपालबाट पठाइएको राहत सामग्री
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

वन्यजन्तु हेर्न जिप सफारी

कालिका नगरपालिका–५ पदमपुरस्थित वनमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि जिप सफारी सेवा सुरु गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

पूर्वन्यायाधीश उपाध्याय नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर

पूर्वन्यायाधीश ओमकार उपाध्याय नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

२० वर्षीय युवकको मृत्युमा प्रहरीले गर्‍यो हत्याको शंका?

बैतडीको पाटन नगरपालिका-६ स्थित जवरजल ढ्वानी भिरमा माघ १९ गते एक युवकको शव फेला पर्‍यो।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

स्रोत नखुलेको नौ लाखसहित मोरङबाट एक जना पक्राउ

मोरङमा स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

७५ वर्षीय वृद्धलाई कुटपिट गरि हत्या

महोत्तरीमा कुटपिट गरी हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

नागरिक उन्मुक्ति भन्छ- सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय नै भइसक्यो

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

मध्यपहाडी लोकमार्ग : १२ वर्षदेखि मन्ता भिर काट्दै

जाजरकोट खण्डभित्र पर्ने मन्ता भिर काट्न ढिला हुँदा मध्यपहाडी लोकमार्गअन्तर्गतको जाजरकोट खण्ड अधुरै छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९