सोमबार, वैशाख १४, २०८३

समाज

लटरम्म फलेको सुन्तलालाई टेको

नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

कञ्चनपुरको भीमदत्तमा कृत्रिम ताल निर्माण गरिंदै

नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

महाशिवरात्रिका लागि पशुपति आएका साधुहरु

नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

२२ वर्षदेखि सशस्त्र प्रहरी अस्थायी संरचनामा

जिल्ला सदरमुकामदेखि झन्डै २७ किलोमिटर टाढा रहेको जिल्लाकै ठूलो व्यापारिक केन्द्रका रुपमा उदाएको वालिङ बजारमा २०५८ सालमा अस्थायी क्याम्प खडा गरी सुरक्षा दिँदै आएको छ सशस्त्र प्रहरी बलले।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

गुरिल्ला पदमार्ग प्रवर्द्धनमा कसैको ध्यान पुगेन

गुरिल्ला पदमार्गमा पर्ने ढोरपाटन शिकार आरक्ष, जलजलाजस्ता विविध प्राकृतिक सम्पदाले भरिपूर्णस्थल संरक्षण र प्रवर्द्धन गर्न आवश्यक रहेको बताइएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

हिउँ कुर्दै पर्यटन व्यवसायी

यो वर्ष अहिलेसम्म हिउँ नपर्दा यहाँका डाँडातिर पर्यटक उक्लिएका छैनन्। हिउँ नपरेका कारण पर्यटकको कमी भएपछि यहाँका पर्यटन व्यवसायी चिन्तित छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

चुरे संरक्षणमा चुनौती बन्दै क्रसर उद्योग

जथाभावी रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेपछि चुरे जोखिमा परेको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

महानगरका सबै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा

महानगरले नेपाल ल क्याम्पससँगको सहकार्यमा सबै वडा कार्यालयमा निःशुल्क कानुनी परामर्श सेवा दिने भएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाले गुमाए ज्यान

तनहुँ, भक्तपुर, गुल्मी, अर्घाखाँची, सुनसरी, बारा, दैलेखलगायतका स्थानमा भएका सवारी दुर्घटनामा परेर आठ जनाको मृत्यु भएको प्रहरीले विवरण सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

स्वीकृत दरबन्दीका कर्मचारी मात्रै खटाउन सामान्यको परिपत्र

वरिष्ठ कर्मचारीलाई जिम्मेवारीविहीन बनाउने तर आफ्नो अनुकूलका कर्मचारीलाई शक्तिका भरमा खटाउने परम्परा झाँगिएपछि मन्त्रालयले स्वीकृत दरबन्दीअनुसार मात्रै कर्मचारी खटाउन निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

राष्ट्रपति सवार हुँदा सडकमा हिँडेको बात लगाएर डाक्टर कुट्ने प्रहरी निलम्बित

राष्ट्रपति भण्डारी संसद् भवन बानेश्वर आउजाउ गर्दा बाटो खाली गराइएका बेला वीर अस्पतालबाहिर हिँडिरहेका चिकित्सक जनिथलाल सिंहलाई सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

'जनताको सेवा गर्ने हो, सरुवा माग्न नेताको घर धाउनुपर्दैन'

शाखा अधिकृतमा नाम निकाल्न सफल लोकराज ढुंगानाले नाम निकाल्न सफल भएकाहरूलाई यसरी एकेडेमीले सम्मान गर्दा खुसी लागेको बताए।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

निर्वाचन आयोगलाई सर्वोच्चको कारण देखाऊ आदेश

गत ३० वैशाखमा स्थानीय तह निर्वाचनमा भाग लिए पनि खर्च विवरण नबुझाउने १ लाख २३ हजार बढी उम्मेदवारलाई जरिमाना गरेको विषयलाई लिएर सर्वोच्चले आयोगलाई सोध्यो कारण।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

तनहुँमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

तनहुँमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

भ्रष्टाचारका कारण सरकारी संयन्त्रप्रति नागरिकको भरोसा गुम्यो : राष्ट्रपति भण्डारी

भ्रष्टाचार राज्यविरुद्धको अपराध भएकाले यसले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्यमा बाधा पुर्‍याइरहेको राष्ट्रपति भण्डारीको दाबी।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

बैतडीको एक घरमा आगलागी

बैतडीको एक घरमा आगलागी भएको छ। जिल्लाको मेलौली नगरपालिका-८ कोटीगाउँ हल्दोडाका कृष्णसिंह बिष्टको घरमा बिहीबार राति आगलागी भएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

मेडिकल काउन्सिलको विशेष परीक्षा आगामी चैत १७ र १८ गते

नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा आगामी चैत १७ र १८ गते हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

बर्डफ्लु जोखिम बढेपछि सतर्कता अपनाउन ललितपुर महानगरको आग्रह

काठमाडौं उपत्यकामा बर्डफ्लु देखिएपछि फैलिने जोखिम बढेको भन्दै ललितपुर महानगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

वन्यजन्तु बढेपछि किसान हैरान

खेतबारीको बालीनाली खाएर नपुगेर बाँदरले घरआँगनका थाक्रामा झुत्याएर राखिएको मकै पनि उधिनेर दिक्क बनाएको ६५ वर्षीया राधाको बिलौना छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

हात्तीलाई थापेको पासोमा परेर मानिसको मृत्यु

हात्तीको आक्रमण रोक्न थापेको विद्युतीय धरापमा परेर झापामा एकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९