सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वीरेन्द्रनगरमा बालुवा बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

वीरेन्द्रनगरमा बालुवा बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बुधबार दिउँसो करिब ३:३० बजे सुर्खेत बजारतर्फ आउँदै गरेको भे१त ४४८३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

National life
kumari

काठमाडौं- वीरेन्द्रनगर ११ अन्तर्गत ठूलो बिउरेनी नजिकै बालुवा बोकेको ट्याक्टर दुर्घटना हुदाँ  लेकबेसी नगरपालिकाका  १५ का जितेन्द्र नेपाली मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

बुधबार दिउँसो करिब ३:३० बजे सुर्खेत बजारतर्फ आउँदै गरेको भे१त ४४८३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो।

दुर्घटनामा वीरेन्द्रनगर  ११ का २८ वर्षीय जीवन बादी र लेकबेसीका १५ वर्षीय सन्दिप सुनार घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 15, 2023| 20:37 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।