सोमबार, असार २९, २०८३

शिवरात्रिका लागि आउन थाले साधु

भारतका विभिन्न ठाउँबाट आएका साधुहरु
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

महाशिवरात्रि पर्वका अवसरमा पशुपति मन्दिर परिसरमा स्वदेश र भारतका विभिन्न ठाउँबाट आएका साधुहरु । यस वर्षको शिवरात्रि फागुन ६ गते शनिबार परेको छ। तस्बिरः चन्द्रकला क्षेत्री/रासस


प्रकाशित: Feb 16, 2023| 04:05 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।