सोमबार, वैशाख १४, २०८३

समाज

आन्तरिक पर्यटकको रोजाइमा 'ज्यामिरे दह'

दाङको घोराही उपमहानगरपालिका–१३ स्थित ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। दहलाई ठूलो बनाएपछि दैनिक आन्तरिक पर्यटक यहाँ घुइँचो लाग्ने गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

जंगलमा खानेकुरा नपाएपछि राजमार्गमा बाँदर

जंगलमा पाइने खानेकुरा खाएर बाँच्दै आएका बाँदर पछिल्लो समय बस्ती र राजमार्ग छेउमा खानेकुराको खोजीमा देखिन्छन्। मौसमअनुसारका फलफूल र कन्दमूल खान नपाएपछि यात्रुले खान दिने आशमा बाँदर राजमार्गको छेउमा देखिएका...
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

बेनी-जोमसोम सडक दैनिक साढे ६ घण्टा बन्द हुने

स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–जोमसोम सडकको बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समयतालिका बनाइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

१२ वर्ष खर्चेर बनेको पुल भाँसिएपछि...

निर्माण कम्पनीले झण्डै ९९ प्रतिशत काम सम्पन्न भइसक्यो भनेपछि सर्वसाधारण सहजरुपमा यातायात सेवा सञ्चालन हुने भन्दै हर्षित थिए। त्यसको केही समयमै पुलका दुई पिलर भाँसिएपछि सर्वसाधारणको खुशी केही समय पनि...
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

नुवाकोटमा एक हजार बढी कुकुरको बन्ध्याकरण

नगरपालिकाको ‘रेविज रोग नियन्त्रण अभियान’मार्फत यही माघ १३ गतेदेखि सुरु भएको सामुदायिक (छाडा छोडिएका) र घरमा पालिएका समेत एक हजार एकसय ४५ कुकुरलाई बन्ध्याकरणसहित रेविजरोग विरुद्धको खोप लगाइएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

बलात्कार आरोपमा उदयपुरबाट एक जना पक्राउ

अभियोगमा ताप्ली गाउँपालिका-५ गैरी गाँउ बस्ने ६५ वर्षीय असल मान परियारलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

महाशिवरात्रिमा चिटिक्क पारिँदै पाशुपत क्षेत्र

महाशिवरात्रि अवसरमा पशुपतिनाथ दर्शनका लागि आउने भक्तजनलाई सुविधा दिने उद्देश्यले पाशुपत क्षेत्रमा थालियो विशेष सफाइ अभियान।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

नेपाललाई हिन्दु राष्ट्र बनाइछाड्ने बीपीपुत्र शशांकको अठोट

९० प्रतिशत बढी जनताको धार्मिक आस्थालाई बचाइराख्न पनि नेपाल हिन्दु राष्ट्र हुनैपर्ने नेता कोइरालाको तर्क।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

ओपीडी सेवा बन्द भएपछि इमर्जेन्सीबाटै सेवा दिँदै अस्पतालहरु

नेपाल चिकित्सक संघले ओपीडी सेवाहरु बन्दको आव्हान गरेपछि सरकारी अस्पतालहरुले इमर्जेन्सी टिकट काटेरै सेवा दिन थालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

उपकरणको अभावमा मध्यविन्दु जिल्ला अस्पतालमा डायलायसिस सेवा प्रभावित

उपकरणको अभावमा पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा डायलायसिस सेवा विस्तारमा कठिनाइ भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

भन्सार छलीका सामानसहित धनगढीबाट दुई जना पक्राउ

धनगढीबाट भन्सार छलीका सामानसहित दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

लागूऔषधसहित कैलालीबाट तीन जना पक्राउ

कैलालीमा लागूऔषधसहित तीन जना पक्रउ परेका छन्। जिल्लाको विभिन्न स्थानबाट तीन जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा कैलालीका दुई र बझाट्टका एक छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

बाराबाट गाँजासहित एक जना पक्राउ

बाराको निजगढमा प्रतिबन्धित लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

तुलसीपुर विमानस्थलको डीपीआर पूरा

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १२ स्थित टरिगाउँ विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

आज देशभर पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला मौसम?

अहिले प्रदेश–१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ। देशका बाँकी भू–भागमा मौसम सामान्यतया रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

फुङ्लिङस्थित हटियामा घरेलु उत्पादन नाङ्लो, डालो

हरेक शनिबार र मंगलबार लाग्दै आएको हटियामा स्थानीय उत्पादनले समेत राम्रो बजार पाउने गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

पर्वतको जलजलामा सडक ढलान गर्दै मजदुर

गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाको दुई करोड लागत साझेदारीमा बेनी–मल्लाज सडक स्तरोन्नतिको काम भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

सुर्खेतको पाखापानीमा ढकमक्क फूलेको लालीगुराँस

नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

राजवंशी समुदायको मेलामा मिठाई

नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

महोत्तरीमा तोरी खेती

नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९