सोमबार, वैशाख १४, २०८३

धुलिखेलमा मिनी ट्रक दुर्घटना

काभ्रेको धुलिखेल नगरपालिका-११ पात्ले गाउँमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

National life
kumari

काभ्रे- काभ्रेको धुलिखेल नगरपालिका-११ पात्ले गाउँमा मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। परिचालक भने घाइते भएका छन्।

घाइते भएका चालक रामेछापको मन्थली नगरपालिका १४ फुलासी पोखरीका ३५ वर्षीय अभिजल काफ्लेको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

परिचालक दोलखाको मैलुङ गाउँपालिका ६ का अन्दाजी १७ बर्षीय कुवेर ठकुरीको सोही अस्पतालमा उपचार भइरहेको छ। भकुन्डेबेशीबाट धुलिखेलतर्फ आउँदै गरेको बा ५ ख ३०४३ नम्बरको मिनि ट्रक बिहीबार बिहान ५ बजे  सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो।

प्रकाशित: Feb 16, 2023| 13:39 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।