सोमबार, वैशाख १४, २०८३

समाज

फुल्चोकी–कुशादेवीमा प्याराग्लाइडिङको परीक्षण उडान

पनौती नगरस्थित पुल्चोकी–कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडान सुरुआत गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

म्याग्दीमा भेटीबाट सडकबत्ती जडान

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीबाट सडकबत्ती जडान गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

तराई क्षेत्रमा बिहानी समय हुस्सु लाग्ने

हाल देशमा कुनै मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहे पनि आज तराई क्षेत्रमा हुस्सु लाग्ने सम्भावना छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

ट्रकको ठक्करबाट धादिङमा १० वर्षीय बालकको मृत्यु

धादिङको खनियाबास गाउँपालिका–३ मा सोमबार ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

पहाडी भूभागमा आंशिक बदलीको सम्भावना

हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

बैतडीको पाटन क्षेत्रमा गरिएको गहुँ खेती

नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

विद्युत गृहभित्र काम हुँदै

नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी

नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

गरिब परिवार पहिचान गरी परिचयपत्र वितरण

पालिकाले गत सातादेखी परिचयपत्र वितरण सुरु गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

हिउँ र पानी नपर्दा म्याग्दीका २५ ठाउँमा डढेलो

म्याग्दी जिल्ला वन डिभिजन कार्यालयका अनुसार जिल्लाका विभिन्न २५ स्थानमा डढेलो लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

नवलपरासीबाट ७ महिनामा दश हजारले लिए राहदानी

जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आवको माघसम्म १० हजारले राहदानी लिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

यातायात मजदुरको आन्दोलन: प्रहरीका दुई गाडीमा क्षति, अस्थायी प्रहरी विट जलाइयो

प्रहरीले लिँदै आएको चर्को शुल्क खारेज गर्नुपर्ने, निलम्बित लाइसेन्स फुकुवा गर्नुपर्ने, भौतिक पूर्वाधार पार्किङ पिक एण्ड ड्रपको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेर आज दिउँसोदेखि गरेको आन्दोलनले साँझमा उग्ररुप लिँदा बालाजु–नयाँ बसपार्क...
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतले सर्वोच्चलाई पठायो कैफियत प्रतिवेदन

लामिछानेलाई थुनामै राख्नुपर्ने भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको निवेदनमा अघिल्लो हप्ता न्यायाधीश हरि फुयाँलको इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश गरेको थियो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

फोहरमा पनि सुन फल्छ

बुटवलका अमरपथ, सङ्गमपथ र राममन्दिर लाइन, बिपी चोक क्षेत्र धेरै सुनचाँदी कारोवार हुने व्यावसायिक क्षेत्र हुन्। यहाँ सयौँको सङ्ख्यामा सुनचाँदी पसल रहेका छन्। बिहान १० बजेपछि मात्र पसल खुल्छन् तर...
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

उच्च जोखिम र अतिक्रमणको चपेटामा चाँगुनारायण

लिच्छवी राजा मानदेवले ५२१ सालमा मन्दिर जीर्णोद्धार गरेसँगै मन्दिर अगाडि संस्कृत भाषामा लिच्छवी अक्षरले लेखिएको गरुडको प्रस्तर मूर्तिलगायत शिलापत्र राख्न लगाएको इतिहास रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

बालाजुमा आन्दोलनरत यातायात मजदुरले जलाए प्रहरी भ्यान

यसअघि उनीहरूले बालाजु क्षेत्रमा सडकमै बस तेर्स्याएर आन्दोलन गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

गेटामा विश्वविद्यालय खोल्ने निर्णय अविलम्ब फिर्ता गर्न डा.केसीको माग

सोमबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले सरकारको उक्त निर्णय स्वार्थयुक्त भएको भन्दै आपत्ति जनाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

बस चालकलाई कारबाही माग्दा अशान्त बन्यो सुर्खेत

बसचालकलाई कारबाही र क्षतिपूर्ति माग गर्दै मृतकका आफन्त अनि सर्वसाधारण विरोधमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गर्दा झडप।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

नेपालले पठायो टर्की भूकम्प प्रभावितलाई राहत

नेपालले पठाएका राहत सामग्रीमा औषधी, मेडिकल उपकरण, न्याना कपडालगायत अत्यावश्यक वस्तु रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

आफ्नै गाडीमा आगो लगाएपछि...

बर्दियामा एक जनाले आफ्नै गाडीमा आगजनी गरेका छन्। बर्दिया मधुवन नगरपालिका-२ गंगापटुवा बस्ने रामु चौधरीले आफ्नै गाडिमा आगजनी गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९