सोमबार, वैशाख १४, २०८३

समाज

ग्वार्कोमा सवारी चाप कम गर्न कोटेश्वरबाटै ट्राफिक डाइभर्ट गरिने

ललितपुरको ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माणका कारण देखिएको सवारीसाधन चापको समस्या समाधान गर्न ट्राफिक प्रहरीले सवारीसाधन अन्यत्र मोड्न लगाउने (ट्राफिक डाइभर्ट) योजना बनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

गोंगबुमा मोबाइल लुटेको आरोपमा चार जना पक्राउ

ल्होत्से मलस्थित मोबाइल पसलमा चोरी गर्दा गर्दै त्यहाँ कार्यरत सुरक्षा गार्डले उनीहरुलाई नियन्त्रणमा लिएका थिए। गार्डले बुझाएका चार जनालाई प्रहरी वृत्त, महाराजगञ्जले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

टर्कीका भूकम्प पीडितलाई उद्योग वाणिज्य महासंघको राहत

प्रभावित क्षेत्रमा पठाउनका लागि महासङ्घले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मानवीय सहायतास्थललाई सहायता सामग्री हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

पोखरा महानगरमा अझै कायम छ कटुवाल प्रथा

लोप हुने अवस्थामा रहेको कटुवाल प्रथा भने पोखरा महानगरपालिका-१६ अर्मलाकोट गाउँमा अझै कायमै छ। यहाँका डिलप्रसाद जैसीले यो काम गरिरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

'भ्यालेन्टाइन डे'मा रानीमहल पुग्ने २५ जोडीलाई तानसेन नगरको सम्मानसहित गुलाबको फूल र खाजा

आजका दिन पाल्पाको पर्यटकीय रानीमहल पनि यस्तै प्रेमजोडीको रोजाइमा पर्छ। कालीगण्डकी नदीमाथि चट्टानसहित बनेको रानीमहल दरबारमा प्रणय दिवसमा पुग्ने कैयौँ प्रेमजोडी भेटिन्छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

घाँसीकुवाको अस्तित्व जोखिममा

घाँसीकुवाको संरक्षणका लागि सम्बन्धित पक्षसँग छलफल गरिएको र त्यहाँको जमिन जोगाएर सडक बनाउने प्रयत्न भइरहेको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बताए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

ओशोको नजरमा के हो प्रेम?

अहंकारले लिने भाषा बुझ्छ। प्रेम दिने भाषा हो। योभन्दा बढी म केही भन्दिनँ। यदि जीवन एउटा रुख हो भने त्यसका हाँगा अनन्तसम्म फैलिँदा, सबै त्यसको छायामा अटाउन सकुन्, त्यसका पाखुराहरू...
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

मोबाइल लुट्ने गिरोहलाई पक्रिन गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई फोन गरेर उक्त घटनामा संलग्नको पहिचान र कारबाही गर्न निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

नेपाल-भारत विवाहमा किन लाग्दैछ ग्रहण?

नेपाल र भारतबीचको सीमा जति कमजोर छ, सीमाका दुवै छेउमा बसोबास गर्ने जनताबीचको सम्बन्ध त्योभन्दा कैयौं गुणा बलियो छ। तर यो सम्बन्धको धरातल कमजोर बन्दै गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

कैलालीबाट एकै दिन चार लागूऔषध प्रयोगकर्ता पक्राउ

कैलालीमा लागूऔषधसहित चार जना युवा प्रक्राउ परेका छन्। जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित उनीहरूलाई पक्राउ परेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

पर्सामा ट्रकको ठक्करबाट साइकल चालकको मृत्यु

पर्साको वीरगञ्ज महानगरपालिका–२० मा ट्रकले ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

बालाजु वृत्तको नयाँ डीएसपीमा कुँवरलाई खटाइयो

प्रहरी वृत्त बालाजुमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन विष्टको जिम्मेवारी खोसिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

बालाजु घटनाः सत्ताधारी यातायात मजदुरको वितण्डा

ट्राफिक प्रहरी र सरकारसमक्ष आफ्ना माग राखेर आन्दोलित हुनुपर्ने यातायात मजदुर संगठनमा आबद्ध माओवादीहरूले ल्होत्से मलमा जीविकोपार्जनको माध्यम बनाउँदै आएका व्यवसायीका ८ करोड बढी मूल्यका मोबाइल लुट्दासमेत पुलिस प्रशासनले अनदेखा...
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

प्रहरी वृत्त बालाजुका डीएसपी फिर्ता बोलाइए

मजदुरका नाममा अराजक समूहले अराजकता मच्याउँदासमेत स्थिति नियन्त्रणमा लिन नसकेपछि विष्टलाई फिर्ता बोलाइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

विवाह गरेको तीन महिनामै कुटपिट गरी श्रीमतीको हत्या

दैलेखमा श्रीमान‍्को कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। गुराँस गाउँपालिका-८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया श्रीमती पार्वती बीसीलाई कुटपिट गरी हत्या गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

सरकार र आन्दोलनरत मजदुरबीच वार्ता सुरु

सरकार र आन्दोलनरत यातायात मजदुरबीच सिंहदरबारमा वार्ता सुरु भएको छ। मंगलबार बिहान ८ बजेबाट वार्ताका लागि बोलाइएको भए पनि ढिलोगरी वार्ता सुरु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

आन्दोलनरत यातायात मजदुरलाई सरकारले वार्तामा बोलायो

सरकारले आन्दोलनरत मजदुर संगठनका नेतालाई वार्ता र संवादमा बोलाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ

कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

भक्तपुरको कुखुरा फार्ममा आगलागी, ९ लाख रुपैयाँ बराबरको क्षति

भक्तपुरमा कुखुरा फार्मभित्र आगलागी हुँदा एक हजार आठ सय ब्रोइलर कुखुराको चल्ला जलेर नष्ट भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

यातायात मजदुर आन्दोलित बन्दा काठमाडौं उपत्यकामा सार्वजनिक सवारी ठप्प

यातायात मजदुरको आन्दोलनले मंगलबार बिहानैदेखि काठमाडौंको यातायात सेवा प्रभावित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९