सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • घाइते सांसद चन्द्र भण्डारी र उनकी आमाको आइसीयूमा उपचार हुँदै

घाइते सांसद चन्द्र भण्डारी र उनकी आमाको आइसीयूमा उपचार हुँदै

खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीको आइसीयूमा राखेर उपचार भइरहेको छ।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

National life
kumari

काठमाडौं- खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीको आइसीयूमा राखेर उपचार भइरहेको छ।

बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएको दुवैको कीर्तिपुर अस्पतालमा आइसीयूमा उपचार भइरहेको हो। 

भण्डारीका स्वकीय सचिव भूवन भुसालका अनुसार भण्डारीको शरीरको २५ प्रतिशत भाग जलेको र आमाको ७० प्रतिशतभन्दा धेरै जलेको छ।

प्रकाशित: Feb 16, 2023| 07:40 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।