सोमबार, वैशाख १४, २०८३

आज देशका केही भागमा आंशिक बदलीको सम्भावना

प्रदेश–१ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आज बिहान मौसम आंशिकदेखि सामान्य बदली रहेको छ।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

काठमाडौं- प्रदेश–१ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आज बिहान मौसम आंशिकदेखि सामान्य बदली रहेको छ। तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेको छ।  

National life

 जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश-१ को पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

विभागले आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश-१ को  पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागले बताएको छ। 

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।


प्रकाशित: Feb 16, 2023| 07:21 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।