सोमबार, वैशाख १४, २०८३

समाज

भिरबाट लडेर हेटौंडामा एक जनाको मृत्यु

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

'प्रहरीबाट कुटिएका चिकित्सकसँग राष्ट्रपतिले माफी माग्नुपर्छ'

राष्ट्रपति भण्डारीले प्रहरीबाट कुटिएका चिकित्सकसँग माफी माग्नु पर्ने सांसद ज्ञानेन्द्र शाहीले माग गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

२१ वर्षीया महिलालाई जवर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

तनहुँमा एक महिलालाई जवर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

ज्येष्ठ नागरिकको गुमेको दृष्टि फर्काइयो

सामुदायिक आँखा केन्द्र नुवाकोटले चलाएको शिविरमा ४६ ज्येष्ठ नागरिकले शल्यक्रियापछि पुनः आँखा देख्न सक्ने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

सुन्दरताको घुम्टोभित्र लुकेकी 'कनकासुन्दरी'

कनकासुन्दरी मन्दिरका साथै यस पालिकामा विभिन्न प्रकृतिक तथा पर्यटिकीय स्थल रहेका छन्। पाण्डवगुफा, विराट दरबार, गरुडनुहनी, तिलिचौरमाई, बुढुमस्टो मन्दिर, लामाथाडा, विष्णुदेविको मन्दिर, बुलबुले पाटन, रोत पर्यटकीय ताल, छेडे महादेव मन्दिर,...
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

कति छ आज काठमाडौंको तापक्रम?

देशभरको मौसम सामान्यतया सफा छ। केही उच्च पहाडी भूभागमा बादल लागिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

जगातीमा स्कुटर दुर्घटना, चालकको ज्यान गयो

भक्तपुरको जगातीमा हिजो बेलुकी भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

चाँगुनारायणको बाख्रीगाउँमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

नगरकोटबाट तेलकोटतर्फ आउँदै गरेको प्रदेश ०३–०२–००९ प ५५०३ नम्बरको मोटरसाइकल आज चाँगुनारायण नगरपालिका–६ बाख्रीगाउँमा आफैँ अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं शङ्खरापुर नगरपालिका–५...
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

एक सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार

जिल्ला अस्पताल कालीकोटबाट एक सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

राष्ट्रपतिको सवारीको बेला डाक्टर कुट्ने सुरक्षाकर्मीलाई कारबाही गर्न माग

नेपाल चिकित्सक सङ्घले डाक्टरलाई कुटपिट गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

कस्तो रहला आज देशभरको मौसम?

देशका केही भागमा आज हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो चारवटा प्रदेशमा हिमपातको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

२१ वर्षीया महिलालाई करणी गरेको अभियोगमा २७ वर्षे पुरुष पक्राउ

परियारले ती महिलालाई डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

विभिन्न स्थानमा तीनजना मृत फेला

काठमाडौं, दोलखा र बाँकेमा गरी तीनजना मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

अमेरिका बस्ने नेपालीको फेसबुक ह्याक गरेर ठगी गर्ने पक्राउ

उनी उपर साइबर अपराध सम्बद्ध ठगी अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट २ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

जसले २८ वर्षमा सयपल्ट गरे रक्तदान

४५ वर्ष पुग्दासम्म उनले एक सय पटक रक्तदान गरिसकेका छन्। अर्को शब्दमा भन्दा उनले सय जनालाई जीवनदान गरिसकेका छन्। उनी प्रत्येक तीन/तीन महिनामा रक्तदान गर्छन्। बीचमा केही समय स्वास्थ्य समस्याले...
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

प्रहरीले माग्यो भान्से, हजाम र कुचीकार

भान्छेतर्फ ८२ जना, हजामतर्फ १५ जना, सिलाई-बुनाईतर्फ १० जना र कुचीकारतर्फ ३० जनाका लागि दरखास्त आव्हान गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

राष्ट्रपतिको सवारीका क्रममा ट्रमा सेन्टरका डाक्टर कुटिए

राष्ट्रपति संसद्मा सम्बोधन गरेर फर्कने क्रममा वीर अस्पताल बाहिर बाटोमा हिँडिरहेका डा. सिंहमाथि प्रहरीले लाठी प्रहार गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

नाडाद्वारा ट्राफिकलाई हाइटेक एड्भान्स सिपियू सहयोग

बिहीबार ट्राफिक प्रमुख मीरा चौधरीलाई राजधानीको सेन्ट्रल ट्राफिक मोनिटरिङका लागि उपकरणहरू हस्तान्तरण गरिएको नाडाले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

तथ्यांक नहुँदा सरकारी सेवाबाट बन्चित हुँदै लैंगिक अल्पसंख्यक

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सवालमा राज्य गम्भीर नहुँदा समस्या समाधान नभएको सरोकारवालाहरूले बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त ढकालले सर्वोच्चमा दिए हिरासतमुक्त गर्न रिट

उनले विषेश अदालतलाई विपक्षी बनाइ अदालतले आफूमाथिको आरोप पुष्टि गर्न नसकेको र ललितानिवास प्रकरणमा आफ्नो संलग्नता नभएको भन्दै आफूलाई रिहाइ गर्न निवेदन दिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९