सोमबार, वैशाख १४, २०८३

नेपालको मौसम आज आंशिक बदली रहने

देशभरको आजको मौसम आंशिक बदलीदेखि सामान्यतः सफा रहनेछ।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

 काठमाडौं- देशभरको आजको मौसम आंशिक बदलीदेखि सामान्यतः सफा रहनेछ। आज बिहान प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  

National life

तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। 

आज दिउँसो प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ। 

आज राति प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ। 

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको विभागले जनाएको छ।

kumari

प्रकाशित: Feb 15, 2023| 07:04 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।