सोमबार, असार २९, २०८३

महोत्सवमा थारु समुदायको झाँकी

डम्फू बजाउँदै थारु समुदाय
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

नवलपुरको कावासोतीमा सुरु भएको सातौँ नवलपुर महोत्सवको शोभा यात्रामा मयुरको प्वाँख जोडिएको डम्फू बजाउँदै थारु समुदाय। स्थानीय मेला महोत्सवमा सांस्कृतिक कार्यक्रम देखाउने प्रचलन बढ्दै गएको छ। तस्बिरः रासस


प्रकाशित: Feb 15, 2023| 23:05 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।