सोमबार, वैशाख १४, २०८३

टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ

कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
 |  मंगलबार, फागुन २, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

National life
kumari

धनगढी- कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको टीकापुर नगरपालिका–१ वनगाउँबाट सोहि स्थानका २५ वर्षीय यमबहादुर घर्तीमगर पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले ६ सय ६० ग्राम लागुऔषधसहित घर्तीलाई पक्राउ गरेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 14, 2023| 09:00 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।