सोमबार, वैशाख १४, २०८३

सरकार र आन्दोलनरत मजदुरबीच वार्ता सुरु

सरकार र आन्दोलनरत यातायात मजदुरबीच सिंहदरबारमा वार्ता सुरु भएको छ। मंगलबार बिहान ८ बजेबाट वार्ताका लागि बोलाइएको भए पनि ढिलोगरी वार्ता सुरु भएको हो।
 |  मंगलबार, फागुन २, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

काठमाडौं- सरकार र आन्दोलनरत यातायात मजदुरबीच सिंहदरबारमा वार्ता सुरु भएको छ। मंगलबार बिहान ८ बजेबाट वार्ताका लागि बोलाइएको भए पनि ढिलोगरी वार्ता सुरु भएको हो।

National life

१० बुँदे मागसहित मजदुर आन्दोलनमा उत्रिएपछि सरकारले वार्तामा बोलाएको हो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा मजदुर नेतासँग मन्त्रालयमै वार्ता भइरहेको छ। 

बालाजु, माछापोखरीलगायतका ठाउमा पार्किङ गरेर यात्रु चढाउँदै आएका यातायात मजदुरले ट्राफिकले उक्त एरियामा पार्किङ निषेध गरी बसपार्कमा मात्रै पार्किङ गर्नुपर्ने नियम ल्याएको थियो। यो नियमका विरुद्ध यातायात व्यवसायी प्रदशर्नमा उत्रिएका हुन्। 

नेपाल यातायात मजदुर संघले सोमबार एक विज्ञप्ति जारी गरेर मंगलबारदेखि उपत्यकाको सवारीसाधन ठप्प पार्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार मंगलबार बिहानैबाट काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी साधन नचल्दा यात्रु मारमा परेका छन्। 

प्रकाशित: Feb 14, 2023| 10:14 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।