सोमबार, वैशाख १४, २०८३

आफ्नै गाडीमा आगो लगाएपछि...

बर्दियामा एक जनाले आफ्नै गाडीमा आगजनी गरेका छन्। बर्दिया मधुवन नगरपालिका-२ गंगापटुवा बस्ने रामु चौधरीले आफ्नै गाडिमा आगजनी गरेका हुन्।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

National life
kumari

बर्दिया- बर्दियामा एक जनाले आफ्नै गाडीमा आगजनी गरेका छन्। बर्दिया मधुवन नगरपालिका-२ गंगापटुवा बस्ने रामु चौधरीले आफ्नै गाडिमा आगजनी गरेका हुन्। 

चौधरीले बिमा दावी गर्ने मनासयले आफैं गाडीमा आगजनी गरेको प्रहरीको पाइएको प्रहरीले जनाएको छ। आगजनी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ।

उनले सोमबार बिहान २ बजे मधुवन नगरपालिका ४ वसन्तास्थित माचड चोकदेखि  भुरिगाउँ  जोड्ने पक्की सडकखण्डमा लु२ख २०८४ नम्बरको फोर्स गाडीमा आगजनी गरेका थिए। पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। उनी गाडि चालकसमेत हुन्।

प्रकाशित: Feb 13, 2023| 13:17 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।