मंगलबार, वैशाख १५, २०८३

समाज

१६ वर्षीया किशोरीमाथि करणी गरेको अभियोगमा एक जना पक्राउ

रुपन्देहीबाट प्रहरीले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवदह नगरपालिका-७ शितलनगर बस्ने ३६ वर्षीय मोहन गुरुङ रहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९

प्रतिबन्धि भारतीय रूपैयाँसहित तीन जना पक्राउ

नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरको ४ सय ४० थान गरी जम्मा २ लाख २० हजारसहित दुई जनालाई काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९

चार जना मृत फेला

सल्यान, संखुवासभा, मोरङ र सिन्धुलीमा गरी चार जना मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९

काठमाडौंसहित देशका छुट्टाछुट्टै चार स्थानमा आगलागी

देशका विभिन्न चार स्थानमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९

खैरो हिरोइनसहित टीकापुरबाट एक युवक पक्राउ

कैलालीमा खैरो हिरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९

तोक्मेडाँडा सामुदायिक वनमा आगलागी

ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित तोक्मेडाँडा सामुदायिक वनमा आगलागी भएको छ। बजार र बस्ती नजिकै रहेको वन क्षेत्रमा आज दिउँसो अचानक भएको आगलागी नियन्त्रणमा आएको छैन।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९

मानव बेचविखनमा संलग्न फरार प्रतिवादी पक्राउ

मानव बेचबिखनमा संलग्न भई दोसी करार भएका फरार प्रतिवादी सिन्धुपाल्चोक गाउँपालिका–५ बस्ने कविता घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९

तीनकुनेमा सवारी दुर्घटना, एक जनाको मृत्यु

काठमाडौंको तीनकुने मुनिभैरवमा आज बिहान कुखुरा बोक्ने जीप र मोटरसाइकल आपसमा ठोक्किदाँ एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९

काठमाडौं महानगरले माग्यो कर्मचारी

काठमाडौं महानगरपालिकाले दुई जना कर्मचारी मागेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९

पौडेलको अध्यक्षतामा डोरीतानको तदर्थ समिति गठन

ष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भवानीप्रसाद पौडेलको अध्यक्षतामा नेपाल डोरीतान संघ केन्द्रीय कार्य समितिको तदर्थ समिति मंगलबार गठन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९

लागूऔषधसहित बर्दियाबाट दुई जना पक्राउ

बढैयाताल गाउँपालिका–२ फुटाहाबाट लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब १ ग्राम ५ मिलिग्रामसहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९

नेपालमा आज पश्चिमी वायुको सामान्य प्रभाव

पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९

प्रेमी जोडीको गन्तव्यको रुपमा चिनिएको हनिमुन लेकमा पर्यटक आगमन बढ्यो

विभिन्न प्रजातिका पाहुना चरा जोडी मिलेर समय समयमा घुम्न आउने भएका कारण यस ताललाई हनिमुन लेक भन्ने गरिएको यहाँका बासिन्दा बताउँछन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९

नगरलाई अरुण नदीको लिफ्टिङ खानेपानी

सङ्घीय सरकारको २० करोड लगानीमा नगरका वडा नं ५, ६ र ७ का एक हजार छ सय घरधुरीका लागि खानेपानी सञ्चालनमा आउन लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९

रेडक्रसको सहयोगमा किनियो ३० एम्बुलेन्स

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)को सहयोगमा खरिद गरिएका ३० वटा एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय कालीमाटीमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो ।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९

परम्परागत सीपमा विद्यार्थीको चासो

पछिल्लो समय गुन्द्री बुन्ने परम्परा हराउँदै गएपछि विद्यालयले कावासोती नगरपालिकाको सहयोगमा विद्यार्थीलाई गुन्द्री बुन्न सिकाएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९

हिउँ नपर्दा पाथीभराका पर्यटन व्यवसायी चिन्तित

पाथीभरामा एकै दिनमा २० हजार धार्मिक पर्यटक पुग्ने गरेको पाथीभरा क्षेत्र विकास समितिको तथ्याङ्क छ। त्यस्तै दोस्रो विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल हो। कञ्चनजङ्घा क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको...
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

सीप सिक्दै, आत्मनिर्भर बन्दै म्याग्देका महिला

म्याग्दे गाउँपालिका–७ की अनिता विकले क्रिष्टलका गहना बनाउने सीप सिकिन्। सीप सिकेपछि अब उनलाई आत्मनिर्भर बन्ने जोश बढेको छ । म्याग्दे गाउँपालिकाले सीपमूलक तालिम प्रदान गरेपछि विक अब आफैँ उद्यमी...
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

काम उस्तै तर ज्याला असमान

घर निर्माण गर्ने ठाउँमै ज्यालादारी गर्ने कृष्णा चौधरी पनि मिस्त्रीको सहयोगीका रूपमा काम गर्छन्। उनले कहिले आठ, कहिले नौ घण्टा बढी काम गर्नुपर्छ तर पाउने पारिश्रमिक त्यही चार सय ५०...
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

'जहाँ ढुंगा ढुंगामा देवताको बास छ'

यस्तै आभाष भयो नेपालको कालीगण्डकी नदीबाट भारतउत्तर प्रदेशको ऐतिहासिक धार्मिकस्थल भगवान् रामको जन्मभूमि अयोध्या लगिएको शिलायात्रामा सहभागी हुँदा।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९