सोमबार, वैशाख १४, २०८३

सालको गोलियासहित ट्याक्टर बरामद

कैलाली जिल्लाको घोडाघोडी नगरपालिका-४ मा रहेको जनकपुर गाउँबाट आज दिउँसो ९ थान सालको गोलिया ६१.३४ क्युफिट काठसहित ट्याक्टर बरामद गरिएको छ।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

धनगढी- कैलाली जिल्लाको घोडाघोडी नगरपालिका-४ मा रहेको जनकपुर गाउँबाट आज दिउँसो ९ थान सालको गोलिया ६१.३४ क्युफिट काठसहित ट्याक्टर बरामद गरिएको छ।

National life

सब डिभिजन वन कार्यालय सुखडबाट गएको गस्ती टोलीले विशेष सुराकीको आधारमा ट्याक्टरमा ल्याउँदै गरेको अवस्थामा ढुंगामा लुकाएर ल्याउँदै गरेको अवस्थामा काठ र ट्याक्टर बरामद गरेको छ।

गस्ती टोलीले विशेष सुराकी आधारमा से१त ५०७५ नम्बरको ट्रयाक्टर सब डिभिजन वन कार्यालय सुखडका प्रमुख सोमलाल घलानले जानकारी दिए।

सामुदायिक बनका पदाधिकारीहरूले पिछा गरेपछि मान्छे समातिने डरले ट्याक्टर छोडेर भागेको हुन सक्ने समूहका सदस्य रामबहादुर चौधरीले बताए।

बरामद गरिएको काठ कसको र कहाँ लगिँदै थियो घटनाको अनुसन्धान गरी कानुनी पक्रियामा आइतबार लैजाने भन्दै  सो बरामद गरिएको काठ र ट्याक्टर सब डिभिजन बन कार्यालय सुखडमा  राखिएको छ।

kumari

प्रकाशित: Feb 13, 2023| 08:50 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।