सोमबार, वैशाख १४, २०८३

पर्वतको जलजलामा सडक ढलान गर्दै मजदुर

गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाको दुई करोड लागत साझेदारीमा बेनी–मल्लाज सडक स्तरोन्नतिको काम भइरहेको छ।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

National life
kumari

म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–३ मल्लाज जोड्ने सडक ढलान गर्दै मजदुर। 

गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाको दुई करोड लागत साझेदारीमा बेनी–मल्लाज सडक स्तरोन्नतिको काम भइरहेको छ। तस्बिर : सन्तोष गौत/रासस

प्रकाशित: Feb 12, 2023| 05:05 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।