सुर्खेतको पाखापानीमा ढकमक्क फूलेको लालीगुराँस
सुर्खेतको वीरेन्द्रनगर १६ पाखापानीमा ढकमक्क फूलेको लालीगुराँस।
जलवायु परिवर्तनको प्रभावले गर्मी बढेको हुनाले फागुनको अन्तिम चैतमा फूल्ने लालीगुराँस माघमा नै ढकमक्क फूलेको छ। तस्बिर : सुरेश आचार्य/रासस
प्रकाशित: Feb 12, 2023| 04:05 आइतबार, माघ २९, २०७९