मंगलबार, वैशाख १५, २०८३

समाज

भोलिदेखि झनै खुल्ने छ मौसम

आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ। अन्य ठाउँमा भने मौसम आंशिकदेखि सामान्य बदली हुनेछ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

पोखरा विमान दुर्घटनाबारे फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो?

पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटीआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको दुर्घटना जाँच आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

बढ्यो पेट्रोल र डिजेलको मूल्य

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

माघ सकिनै लाग्दा पनि भएन हिउँदे वर्षा, कस्तो रहला आजको मौसम?

पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज केही प्रदेशमा हिमपातको सम्भाना रहेको छ। विभिन्न प्रदेशका उच्च पहाड र हिमाली क्षेत्रमा आज हिमपातको सम्भावना रहेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

त्रिशूली किनारमा केन्द्रीय कारागार

काठमाडौंमा साँघुरो भएपछि यहाँ कारागार बनाउन लागिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

आमसञ्चार कानुनलाई छिट्टै मूर्त रुप दिइनेछ: मन्त्री शर्मा

आमसञ्चार प्रतिष्ठान, जेष्ठ पत्रकार सम्मान वृत्ति, मिडिया काउन्सिल विधेयकलगायत सञ्चारक्षेत्रको नीतिगत सुधारका लागि महासङ्घले दिएको सुझावका आधारमा निर्माण हुनुपर्नेमा उनको भनाइ थियो।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९

शहिदनगरका पूर्वमेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नगरपालिकाले आव २०७४/७५ का लागि वडा नम्बर ८ स्थित बिसरभोरा नहरदेखि गोठ कोयलपुरसीसम्म कृषि सडक निर्माण गर्दा फर्जी कागजात बनाएर फिल्डमा भएको भन्दा बढी उल्लेख गरी रकम हिनामिना गरेको कसुरमा...
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९

सौन्दर्य प्रतियोगिताको नाममा यौन शोषण गर्ने पाण्डेलाई सात वर्ष कैद

मानव बेचविखनविरुद्धको कसुरमा जैसीलाई सात वर्ष कैद र ७५ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने र एक हजार तीन सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९

इन्टरनेटमार्फत दुर्व्यवहारमा त परिरहेका छैनन् तपाईंका बालबालिका?

इन्टरनेटको नेपालमा पहुँच शून्यप्राय: भएको समयमा समेत त्यसको दुरुपयोग गरी बालकलाई दुर्व्यवहार भएको घटना भएको २४ वर्ष बितिसकेको छ। आज नेपालमा इन्टरनेट सुलभ भएपछि त्यस्तो दुर्व्यवहार थप वृद्धि भएको तथ्य...
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९

रातो कार्पेटमा उपप्रमुखले विद्यार्थीबाट लिइन् सलामी

धनगढी उपमहानगरपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन उपप्रमुख कन्दकला रानाले गरेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९

मिनभवनमा नेविसंघ दुई पक्षबीच ढुंगा हानाहान

मिनभवनमा रहेको नेपाल कमर्श क्याम्पसमा नेपाल विद्यार्थी संघका दुई समूहबीच झडप भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

भोजपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९

ट्रक र मोटरसाइक ठोक्किँदा बझाङमा महिलाको मृत्यु

बझाङको बागथला नजिकै मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९

रौतहटमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

रौतहटको चन्द्रपुर नगरपालिका- ४ धन्सार पुल नजिकै हिजो साँझ मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९

पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

रामपुर नगरपालिका–६ स्थित कालीगण्डकी नदीको किनारमा हालै निर्माण भएको बाघको मूर्ति यतिबेला पर्यटकको आकर्षणको केन्द्र बनिरहेको छ। यहाँ दैनिकजसो अवलोकन गर्न जाने, फोटो खिच्ने, टिकटक बनाउने, भिडियो खिच्नेको उत्साह छ...
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९

रासायनिक मल उपलब्ध गराउन सरकारसँग चिया उद्योगीको माग

नेपालमा चियाको सर्वाधिक खेती र उत्पादन हुने जिल्ला हो झापा। राजमार्गबाट गुड्दा होस् या ग्रामीण क्षेत्र डुल्दा नै किन नहोस्, चियाका बुट्टा र कारखाना प्रशस्त देख्न पाइन्छ। हजारौँ मजदुर र...
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९

शान्ति मिसनबाट फिर्ता सवारी साधन दर्ता गर्न सेनाद्वारा माग

विश्व शान्ति कार्यका लागि द्वन्दग्रस्त मुलुकमा खटिने क्रममा खरिद गरी कार्यदेश पुरा भएपछि स्वदेश ल्याइएका तथा विभिन्न समयमा चीन सरकारबाट उपहार स्वरुप सहयोग प्राप्त सवारी साधन दर्तामा सहयोग पुर्‍याउन सेनाले...
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९

एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पताल पुर्‍याउनै समस्या

एम्बुलेन्स नपाउँदा म्याग्दीका बिरामीलाई अस्पताल पुर्‍याउन समस्या हुन थालेको छ। सदरमुकाममा रहेको बेनी अस्पतालमा भएको एम्बुलेन्स पुरानो भएर बिग्रन थालेपछि ‘रिफर’ भएका बिरामीलाई समस्या भएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९

'पाँच वर्ष भयो, कति सास्ती खेप्ने'

तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मोतिपुर निवासी रिता रिजालको घर भित्रै सडकको धुलो पस्छ। धुलोले आँखा रसाउने, छाति दुख्ने समस्या हुन्छ नै। खाने कुरामा पनि धुलो पस्दा थप पीडा बनाउने...
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९

कस्तो रहला आजको मौसम?

सोमबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९