सोमबार, वैशाख १४, २०८३

तनहुँमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

तनहुँमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
 |  शनिबार, माघ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २८, २०७९

National life
kumari

तनहुँ- तनहुँमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। जिल्लाको आँबुखैरेनी गाउँपालिका ३ स्थित पृथ्वीराजमार्ग सडकखण्डमा ग १ ख  ६३०७ नम्बरको बसले बसले ठक्कर दिँदा पैदलयात्री ४० वर्षीय मिनबहादुर विकको मृत्यु भएको हो।

विक सोही ठाउँका स्थानीयवासी हुन्। बसको ठक्करबाट घाइते भएका विकलाई उपचारका लागि चितवनस्थित सीएमसी अस्पतालमा पुर्याइएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

प्रकाशित: Feb 11, 2023| 13:25 शनिबार, माघ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।