सोमबार, वैशाख १४, २०८३

लटरम्म फलेको सुन्तलालाई टेको

 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

National life
kumari

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ दोसल्लेमा  लटरम्म फलेको सुन्तलालाई जोगाउन  टेको लगाएर अड्याइएको हाँगो।

यस वर्ष दोसल्लेमा विगतका वर्षहरुमा भन्दा राम्रो सुन्तला फलेको छ। तस्वीर : ध्रुवसागर शर्मा/रासस

प्रकाशित: Feb 12, 2023| 01:05 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।