सोमबार, असार २९, २०८३

हात्तीलाई थापेको पासोमा परेर मानिसको मृत्यु

हात्तीको आक्रमण रोक्न थापेको विद्युतीय धरापमा परेर झापामा एकको मृत्यु भएको छ।
 |  शनिबार, माघ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २८, २०७९

झापा- हात्तीको आक्रमण रोक्न थापेको विद्युतीय धरापमा परेर झापामा एकको मृत्यु भएको छ। विद्युतीय धरापमा परेर  बिर्तामोड नगरपालिका-७  बाह्रघरेका ४९ वर्षीय खेम श्रेष्ठको शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार श्रेष्ठले जंगली हात्तीबाट जोगिन घरवरिपरि धराप राखेका थिए। राति पिसाब गर्न निस्किँएका बेला उनी आफैंले राखेको विद्युतीय धरापमा परेका थिए। गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित: Feb 11, 2023| 10:37 शनिबार, माघ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।