सोमबार, असार २९, २०८३

महाशिवरात्रिका लागि पशुपति आएका साधुहरु

 |  शनिबार, माघ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २८, २०७९

काठमाडौं- महाशिवरात्रिको अवसरमा नेपाल तथा भारतका विभिन्न ठाउँबाट साधुसन्तहरु पशुपतिनाथ आएका छन्।

शिवरात्रिमा पशुपति आएका साधुसन्तहरुका लागि पशुपति क्षेत्र विकास कोषले खान बस्नको प्रबन्ध मिलाउने गरेको छ। तस्बिर : विमलबहादुर विष्ट/रासस

प्रकाशित: Feb 11, 2023| 23:00 शनिबार, माघ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।